ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा

exclusive

भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी

काठमाडौँ, १३ जेठ । कोरोना भाइरस रोग (कोभिड–१९) का कारण भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी थालिएको छ । यसको व्यवस्थापनका लागि सरकारको कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समिति,…

अर्घाखाँचीमा दुई जनामा कोरोना संक्रमण

अर्घाखाँची-प्रदेश ५ को पहाडी जिल्ला अर्घाखाँचीमा पहिलोपटक दुई जनामा कोरोना संक्रमण देखिएको छ । अर्घाखाँचीको पाणिनीको क्वारेन्टाइनमा रहेका मध्ये दुईजनामा कोरोना संक्रमण देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले जनाएको छ । यस्तै गुल्मीका दुईजनामा पनि कोरोना…

साँखुमा मृत्यु भएकी युवतीको स्वाब परीक्षण गरिदै

काठमाडौं – शङ्खरापुर नगरपालिका साँखुमा आज मृत्यु भएकी एक युवतीको पीसीआर विधिबाट स्वाब परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको छ । वैशाख १२ गते कञ्चनपुरबाट साँखुस्थित आफन्तकोमा आएकी २० वर्षीया एक…

कोरोनाको रिपोर्ट नआउँदै शव बुझाएकोमा नेसनल मेडिकललाई कारबाही गर्न सिफारिस

काठमाडौं– जिल्ला प्रशासन कार्यालय पर्साले नेसनल मेडिकल कलेजलाई छानविन र कारवाही प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतमा बसेको कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको आजको…

कोरोना संक्रमित देशको सूचीमा भारत १० औं स्थानमा

एजेन्सी- भारत कोरोना संक्रमित बढी हुने देशमध्ये १० स्थानमा परेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले हालै सार्वजनिक गरेको तथ्यांकमा भारतले संक्रमितको संख्यामा इरानलाई पछि छोड्दै १०औं स्थानमा रहेको हो । भारतमा बिगत २४ घण्टामा ६…

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका नाममा गर्नुभएको सम्बोधन

सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका नाममा गर्नुभएको सम्बोधन १२ जेठ २०७७ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, – आज विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ र यसका विरुद्धको…

वर्षा राउतले रुँदै भनिन् म कालापानीमा गएर झुण्डि न तयार छु : हेर्नुहोस् भिडियो

काठमाडौं - चर्चित नायिका वर्षा राउतले राष्ट्रियताको विषयलाई लिएर आफूमाथि प्रश्न नगर्न आग्रह गरेकी छिन् । नेपाल-भारत सिमा विवादको सम्बन्धमा नायिका राउतले शनिबार सामाजिक सञ्जाल फेशबुकमार्फत बोलेको विषयलाई लिएर उनी विवादमा मुछिएकी थिईन् । राउतले…

कृषकलाई बिना धितो साहुलियत दरमा ऋणको व्यवस्था गर्न अपिल

विश्व महामारीको फैलिएको कोरोना भाइरस कोभिड 19 बाट अहिले धेरैको रोजगार गुमे सगै कृषकहरूलाई पनि उत्पादनमा उतिकै मार परेको छ । लक डाउनका प्रभावका कारण उद्योग व्यवसाय , शिक्षण संस्था , यातायात , पर्यटन व्यवसाय…

ब्रेकिङ न्युज : थप ७२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि संक्रमितको संख्या ६७५

काठमाडौं, जेठ १२ । सोमबार थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज फेला परेका नयाँ संक्रमितहरु काठमाडौं, रौतहट, बारा, कपिलवस्तु, दैलेखलगायतका जिल्लाका रहेका छन् ।

नुवाकोटसहितका जिल्लामा थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय ३ पुग्यो

काठमाडौं -नुवाकोटसहितका जिल्लामा थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय ३ पुग्यो नेपालमा थप १९ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै संक्रमितहरुको संख्या ६०३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता…