खाद्यान्न ढुवानी हप्तामा २ दिन र पसल बिहान २ घण्टा खुला गर्ने मालिका ८ को निर्णय
कमल राज पुरी /गुल्मी-छिमेकी गाउपालिका मदानेमा कोरोना सँक्रमित भेटिएपछी मालिका गाउपालिका वडा नम्बर ८ पुर्ण रुपमा शिल गरिएको थियो । तर आज बिहान बसेको वडाको बैठकले केही खुकुलो गराउने निर्णय गरेको छ । हप्तामा एक…
गुल्मीकाे मदानेमा थप एक जनामा पनि संक्रमण पुष्टी
बुटवल-प्रदेश न. ५ मा ७ जना नयाँ संक्रमित फेला परेका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा प्रदेश-५ मा ७ जना संक्रमित थपिएसंगै नेपालमा संक्रमितको संख्या ५ सय ९१ पुगेको छ । प्रदेश जनस्वास्थ्य…
प्रदेश ५ को नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)
रुपन्देही- प्रदेश नम्बर ५ सरकारले आर्थिक वर्ष २०७७–०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कोरोना महामारीले निम्त्याएको असरलाई पुनरुत्थान गर्ने गरी प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । प्रदेशसभामा शनिबार प्रदेश प्रमुख धर्मनाथ…
ब्रेकिङ न्युज : थप ३२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि संक्रमितको संख्या ५४८
काठमाडौं , जेठ १० ।। नेपाल शनिबार फेरि थप ३२ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल संक्रमितको संख्या ५४८ पुगेको छ । कपिलबस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२…
ब्रेकिङ न्युज : थप ९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि संक्रमितको संख्या ५१६
काठमाडौं, ९ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज राति ८ः१५ बजे गरेको अपडेटअनुसार थप ९ जनामा कोरोनाको संक्रमण भएको छ । जसमा ६ जना बारामा, भक्तपुर, मकवानपुर र सप्तरीमा एक/एक जना रहेका छन्…
नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ७ पुग्याे
थप २० जनामा कोरोना भाइरस [कोभिड१९] संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको जनाएकाे हाे …
ब्रेकिङ न्युज : थप ३० जनामा कोभिड-१९ को संक्रमण पुष्टि संक्रमितको संख्या ४८७
काठमाडौं, जेठ ९ । एकाविहानै ३० जनामा कोरोना भेटिएको छ । शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या चार सय ८७ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज…
विश्वभर २४ घन्टामा एक लाखभन्दा बढी संक्रमित वृद्धि
काठमाडौ , ९ जेठ । विश्वभर दैनिक एक लाखभन्दा बढीको संख्यामा कोरोना भाइरसका संक्रमित बढिरहेको छ । गत २४ घन्टामा एक लाखभन्दा बढी संक्रमित वृद्धि भएका छन् । विश्वभर ५१ लाख ८९ हजार संक्रमित पुगेका…
अपांगता भएकाहरुको सामाजिक सुरक्षा भत्ता कटौतीमा नेपाल अपांग महिला संघको आपत्ति
कोरोनाभाइरस महामारीले प्रभावित पारेको समयमा राहत र सहयोगका थप कार्यक्रम ल्याउनुपर्नेमा सरकारले एकल महिला र अतिअशक्त अपांगता भएकाहरुलेको सामाजिक सुरक्षा भत्ता कटौती गरेको छ। नेपाल अपांग महिला संघले यसको बिरोध गर्दै प्रेस विज्ञप्ति जारी गरेको…
राजा महेन्द्रलाई लेखेको पत्र निकाल्न माग
काठमाडौं, सामाजिक अभियन्ता भरत गौतमले भारतले राजा महेन्द्रलाई लेखेको पत्र निकाल्न आग्रह गरेका छन् । उनले लद्दाख युद्धपश्चात् तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले नेपालका राजा महेन्द्रलाई लेखेको पत्रमा कालापानी क्षेत्रमा अल्पकालका लागि भारतिय सेना राख्न…