संझनामा पाँच वर्ष
दिन वित्न कति समय लाग्दो रहेछ र? कसैको प्रतीक्षा गरेर बस्दा ओहो! अर्को हप्ता वा महिना वा वर्ष कहिले आउला जस्तो लाग्छ तर दिन सदाबहार उसै गरी बितीरहन्छ। म कहिले काही सोच्छु म नभएको भए…
नेपालमा कोरोना भाइरस संक्रमित संख्या ४८
काठमाडौं, ११ वैशाख । नेपालमा कोरोना भाइरस संक्रमित संख्या ४८ पुगेको छ । साँझ एकजना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नयाँ संक्रमित २६ वर्षीय पुरुष हुन् । स्वास्थ्य मन्त्रालयका सह…
आज थप २ जनामा कोरोना संक्रमण
काठमाडौं, ११ बैशाख । नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४७ पुगेको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले दिएको जानकारीअनुसार आज थप २ जनामा कोरोना संक्रमण देखिएको छ। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार उदयपुरकी ५५…
राजपा र समाजवादी पार्टी एकता, नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल
काठमाडौ ।समाजवादी पार्टी र राजपाबीच पार्टी एकता गर्ने सहमति भएको छ । बुधबार राति भएको दुई पार्टीका शीर्ष नेताहरुबीचको बैठकले यस्तो सहमति गरेको हो । नयाँ एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल हुने सहमतिपत्रमा…
विश्वभर कोरोना भाइरसको संक्रमणबाट १ लाख ८४ हजारको मृत्यु
काठमाडौँ । महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट १ लाख ८४ हजारको मृत्यु भएको छ । आज बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार ४१ पुगेको छ । २६…
लोकतन्त्र दिवस
काठमाडौँ, ११ वैशाख । राजसंस्थाको पारिवारिक र जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिन आज वैशाख ११ गते । २०६२/६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरङ्कुश…
आज वैशाख कृष्ण औंसी अर्थात आमाको मुख हेर्ने दिन
काठमाडौं। आज वैशाख कृष्ण औंसी अर्थात आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी। मातातीर्थ औंसीमा जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिने परम्परा छ। आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्डसहित…
संक्रमित तीन जना थपिए
काठमाडौं, १० वैशाख । देशमा कोरोना भाइरसका संक्रमित तीन जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित तीनजना थपिएको पुष्टि गरेको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २४, ६० र ७२ वर्षका पुरुषमा…
समस्या परे महासंघलाई सम्झनुहोस्
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको उपलब्ध पदाधिकारी तथा सदस्यहरुको भच्र्युअल कन्फ्र्रेन्स (प्रबिधिमैत्री मिटिङ) बस्यो । बैठकमा कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि सरकारले लकडाउन गरेयता सञ्चारमाध्य र सञ्चारकर्मीहरुको अवस्थाबारे छलफल भयो । बैठकले प्रदेशभित्रका जिल्लाहरुमा…
विश्वभर कोरोना भाइरसबाट एक लाख ७७ हजार बढीको मृत्यु
काठमाडौं, बैशाख १० । कोरोना भाइरसबाट हालसम्म विश्वभर एक लाख ७७ हजार बढीको मृत्यु भइसकेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार बुधबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या एक लाख लाख ७७ हजार…