पर्सा जिल्लाको वीरगन्जमा थप २ जनालाई कोरोना भाइरस कोभिड–१९ संक्रमण भएको पुष्टि
काठमाडौं । पर्सा जिल्लाको वीरगन्जमा थप २ जनालाई कोरोना भाइरस कोभिड–१९ संक्रमण भएको पुष्टि भएको छ । वीरगन्ज महानगरकापालिकाका २ जना पुरुषलाई कोरोना भाइरस कोभिड–१९ को संक्रमण भएको स्वास्थ्यमन्त्रालयले जनाएको हो । कोरोना संक्रमित भारतीय…
बिश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ३ हजार २८९
काठमाडौं । बिश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ३ हजार २८९ पुगेको छ । त्यस्तै २९ लाख २१ हजार ४३८ मा संक्रमण भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ। यस्तै विश्वभर ८…
तिन दिन सम्म देशभर वर्षाको सम्भावना
काठमाण्डौं । बैशाख १४ । केही दिनयतादेखि नेपालमा कायम रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…
लकडाउन’ अझै एक हप्ता बढाउन सुझाव आज बस्ने मन्त्रिपरिषद्को बैठकले अन्तिम निर्णय लिने
काठमाडौं, वैशाख १४ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले देशव्यापी ‘लकडाउन’ अझै एक साता बढाउन सुझाव दिएको छ । शनिबार दिउँसो सिंहदरबारमा बसेको समितिको बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा रहेको कार्यदललाई लकडाउनको…
देशभरको मौसममा परिवर्तन कायमै रहेने
काठमाडौं, बैशाख १४ । बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाले देशभरको मौसममा परिवर्तन गराइदिएको छ । हाल देश पश्चिमी पाहाड तथा तराईका केहि स्थानहरुमा सामान्य बदली भई वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान…
आन्तरिक तथा वाह्य उडान जेठ २ गतेसम्म बन्द गर्ने
काठमाडौं / लकडाउनबारे भोलि (आइतबार) बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने भएको छ। आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तीय समन्वय समितिको बैठकले लकडाउनबारे निर्णय गर्ने जिम्मा मन्त्रिपरिषद् बैठकलाई दिएको छ। बैठकमा लकडाउनलाई कसरी अगाडि बढाउने…
बिश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने दुई लाख नजिक
काठमाडौं, १३ बैशाख । विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुईलाख नजिक पुगेको छ । वल्डोमिटरले शनिबार विहान सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ९७ हजार तीन रहेको छ। अमेरिकामा…
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश खारेज
काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दुई अध्यादेश खारेज गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गरेकी हुन् । सरकारले गत वैशाख ८ गते दल विभाजनलाई खुकुलो बनाउने र प्रतिपक्षी दलको नेता नभए…
मनमुरी कृषि बजार ले अब सम्पूर्ण खुद्राव्यापारीहरुलाई पनि होलसेल रेटमा तरकारी उपलव्ध गराउने
काठमाडौं। नेपालमा जारी लकडाउनको बर्तमान विषम परिस्थितिमा ताजा अर्गानिक तरकारी अनवरत उपलव्ध गराउने कार्य भैरहेको छ। यस कार्यमा काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका वडा नंबर ८ स्थित गोठाटारमा सामाजिक अभियन्ता जयकला बस्नेतको अगुवाईमा भैरहेको हो। जयकला…
विश्वभर अलपत्र परेका नेपालीहरुलाई उद्धार गरिदिन हामी नेपाली ग्लोबलको आव्हान
काठमाडौं। विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोड्ने महान उदेश्यका साथ अमेरिकाको न्यूयोर्कमा स्थापना भएको विशुद्ध सामाजिक संस्था हामी नेपाली ग्लोबलले अमेरिका स्थित नेपाली राजदूतावासमार्फत ज्ञापन–पत्र बुझाएको छ। विश्वभर महामारीको रुपमा रहेको कोरोनाभाइरसको संक्रमणको कारण विश्वभरका नेपालीहरुलाई…