देशका अधिकांश भागहरुमा वर्षाको सम्भावना
काठमाडौं, १० वैशाख । आज देशका अधिकांश भागहरुमा वर्षाको सम्भावना रहेको छ । आज दिउँसो पहाडी भू-भागका धेरै स्थानहरुमा र मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा अपरान्ह पछि असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ…
११ जना संक्रमित बढेसँगै कुल संक्रमित संख्या ४२ पुगेयो
काठमाडौं, ९ वैशाख । देशमा कोरोना भाइरसका संक्रमित ११ जना थपिएका छन् । आज एकै दिन ११ जना संक्रमित बढेसँगै कुल संक्रमित संख्या ४२ पुगेको छ ।
महानगरवासिलाई काठमाडौं महानगरपालिकाको राहत बितरण
वैशाख ९, काठमाडौ । गत जनवरी देखि चीनबाट शुरु भइ अहिले विश्वभका अमेरिका , युरोप लगायत करिब २ सय १० देशमा फैलिएको कोरोना भाइरस (कोभिड —१९) महामारीबाट विश्वमा झण्डै १ लाख ७१ हजार ६५ जना…
एकजना पुरुष संक्रमित थपिए
काठमाडौं । उदयपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलन मार्फत दिइएको जानकारीमा उदयपुरका १ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ३२ पुगेको छ । पछिल्लो पटक…
विश्वभर कोभिड-१९को संक्रमणबाट १ लाख ७० हजार बढीको मृत्यु
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर १ लाख ७० हजार बढीको मृत्यु भएको छ । गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको…
पश्विमी वायुको प्रभावले देशका विभिन्न ठाउँमा मौसम बदली
काठमाडौंं। आज विहानैदेखि काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ। कतिपय स्थानमा सिमसिमे पानी परिरहेको छ भने, धेरै स्थानमा रोकिएको अवस्था रहेको छ। अपरान्ह पछि पहाडी भूभागका केही स्थानका साथै पश्चिमी तराईका थोरै…
मन्त्रिपरिषदद्वारा सिफारिस गरेको राष्ट्रपतिवाट दुई अध्यादेश जारी
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषदले सिफारिस गरेको अध्यादेश जारी गरेकी छन्। राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यबिधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ राष्ट्रपति भण्डारीले जारी गरेकी…
जनसम्पर्क समिति भारतको पहलमा अलपत्र नेपाली मजदुरलाई मास्क र खाद्यान्न वितरण
विश्वब्यापी फैलिएको कोरोना भाइरस कोविड़ 19 माहमारी घातक रोगको कारणले संसार भरी हजारौ संख्यामा ज्यान गुमाई सकेका छन। लाखौ को संख्यामा संक्रमित भएका र उच्च संख्यामा जोखिम को चपेटा मा परिरहेका ले आफु सुरक्षित रहने…
बिश्वभर कोरोना भाइरसबाट संक्रमित २४ लाख पुगे मृत्यु १ लाख ६५ हजारको नजिक
वैशाख ८, काठमाण्डौ । कोभिड-१९ कोरोना भाइरसले मृत्यु हुनेको संख्या सोमबार राति १:१५ बजेसम्म १ लाख ६४ हजार ४ सय ८५ जना पुगेको छ। कोरोनाले २३ लाख ९४ हजार जना संक्रमित भएका छन् । त्यस्तै…
संक्रमित बढेसँगै नेपालमा संक्रमितको संख्या ३१ पुगेयो
काठमाडौं, ६ वैशाख । कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६५ वर्षीय पुरुषमा संक्रमण भेटिएको पुष्टि गरेको छ ।संक्रमित बढेसँगै नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ ।