ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा

exclusive

अहिलेसम्म कोरोना संक्रमणको ४ हजार ४२६ नमुनाको परिक्षण सम्पन्न

काठमाडौँ । अहिलेसम्म कोरोना संक्रमणको ४ हजार ४२६ नमुनाको परिक्षण सम्पन्न भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित मिडिया ब्रिफिङका क्रम सो जानकारी गराएका छन् । उनले नयाँ पोजेटिभ नदेखिएको उनले बताए…

कोभिड–१९ भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या १ लाख नाघेयो

काठमाडौं, २९ चैत्र । चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । विश्वभर हालसम्म कुल १ लाख २ हजार ६४२ जनाको मृत्यु भएको पुष्टि भएको…

लकडाउनमा महान मानवसेवामा नविना खड्का

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणका कारण नेपालमा लकडाउन जारी रहेको छ। लकडाउनको कारण जनजीवन कठिन तथा असहज बन्दैगैरहेको अवस्थामा त्यसलाई सहजिकरण गर्ने र गराउने कार्यमा सामाजिक अभियन्ताहरुको विशेष पहल पनि देखिएको छ। यसक्रममा…

सांसद बद्री मैनालीको नेतृत्वमा कोरोनाभाइरस नियन्त्रण संवन्धमा नुवाकोटमा घनिभूत छलफल

नुवाकोट। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणवाट बच्न र बचाउन नेपाल सरकारले गरिरहेको लकडाउनको अवस्थामा कोरोनाभाइरसलाई नियन्त्रण गर्नका लागि जनप्रतिनिधि तथा स्थानीय अधिकारीहरु वीच व्यापक छलफल भएको छ। नुवाकोटको सूर्यगढी र पञ्चकन्या गाउँपालिका कोरोनाभाइरस नियन्त्रण…

कांग्रेस वरिष्ठ नेता पौडेलद्धारा कोरोनाका कारण अर्थतन्त्रमा पर्ने असरबारे विज्ञहरुसंग छलफल

काठमाडौ ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाको संक्रमणपछिको अर्थतन्त्रमा सुधारका लागि विज्ञहरुसंग छलफल गरेका छन् । नेता पौडेलले भिडियो कन्फरेन्स मार्फत विहिवार विज्ञहरुसंग छलफल गरेका हुन् । छलफलमा योजना आयोगका पूर्व उपाध्यक्षहरु डा गोविन्द…

दोस्रो विश्व युद्ध लडेका नरनाथ घिमिरेको संस्मरण

- अशोक घिमिरे नरनाथ घिमिरे हाल ९२ वर्ष पुरा भईसकेका छन् । यहि चैत्र २८ गते उनको जन्मदिन पर्न गएको छ । जीवनका लामो आरोह अबरोह उकाली ओराली पार गरिसकेका नरनाथ जीवनमा एउटै कुरा भन्ने…

भोलि र पर्सि काठमाडौं उपत्यका छाड्न चाहनेलाई छुट दिन गरेको निर्णय रद्द

काठमाडौ, २७ चैत्र । सरकारले भोलि र पर्सि काठमाडौं उपत्यका छाड्न चाहनेलाई छुट दिन गरेको निर्णय रद्द गरेको छ । सरकारले निर्णय गरेपनि सत्तारुढ दलका प्रभावशाली नेता देखि सरकारमा रहेकाको विरोध भएपछि निर्णय उल्टाएको हो…

लकडाउनमा ताजा तरकारी पाइएन ? मनमुरी कृषि सहकारी बजारवाट उपलव्ध गराउंदै

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन सरकारले गरिरहेको लकडाउनको बर्तमान विषम परिस्थितिमा ताजा अर्गानिक तरकारी अनवरत उपलव्ध गराउने कार्य भैरहेको छ। यस कार्यमा काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका वडा नंबर ८ स्थित…

भोली र पर्सी काठमाण्डौंमा रोकिएकालाई घर जान दिने निर्णय

काठमाण्डौं । चैत्र २७ । सरकारले लकडाउनका कारण काठमाण्डौंमा रोकिएकालाई काठमाण्डौं बाहिर जान दिने निर्णय गरेको छ । कोरोना रोकथामका लागि गठन भएको उच्च स्तरीय समितिको आज बसेको बैठकले काठमाण्डौं उपत्यकामा रोकिएर रहेकालाई भोली र…

कोरोना रोकथामका सरकारका कदम अझ प्रभावकारी बनाइने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको मंगलबारको बैठकले कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा सरकारले चालेका कदम र लिएका नीति सही नै रहेको उल्लेख गर्दै अझ प्रभाकारी रूपमा अघि बढ्न आवश्यक…