प्रधामन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज
काठमाडौ ।प्रधामन्त्री केपी शर्मा ओलीलाई आज (शुक्रबार) अस्पतालबाट डिस्चार्ज गरिएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार साँझ ६ बजे त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
जीता बराल दोषी भए हामी आफैं मुद्दा हाल्छौँ : ज्ञानेन्द्र शाही
काठमाडौं, ३० फागुन । नर्स बनाउनको लागि घुस लिएको भनेर सामाजिक सञ्जालमा भाईरल भएको प्रकरणमाथि भ्रष्टाचारविरुद्वका अभियन्ता ज्ञानेन्द्र शाहीले उक्त काण्डमा मुछिएकी जीता बराल दोषी भए आफूहरुले नै उनीविरुद्ध मुद्दा हाल्ने टिप्पणी गरेका छन् ।…
प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज हुने
काठमाडौं, ३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । उनलाई आजै डिस्चार्ज गरिने त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले जानकारी दिएका छन् । ओली मृगौला प्रत्यारोपणपछि अस्पतालमै…
कोरोना भाइरसको ग्लोबल ईकोनोमीमा ठूलो असर
काठमाडौं, ३० फागुन । अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. चन्द्रमणि अधिकारीले कोरोना भाइरसको ग्लोबल ईकोनोमीमा ठूलो असर परेको सुनाउँदै नेपालमा पनि यसको प्रभाव परेको सुनाए । उनले भने,‘कोरोना कहिलेसम्म रहला ? भन्नेबारे…
नेपाल सरकारले महत्वपूर्ण क्षेत्रमा विशेष प्याकेजको घोषणा गर्नु पर्छ :डा. शंकर शर्मा
काठमाडौं, ३० फागुन । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अमेरिकाका लागि पूर्व नेपाली राजदूत डा. शंकर शर्माले कोरोना भाइरस (कोभिड–१९) को कारण नेपालको अर्थतन्त्रमा पनि ठूलो असर परेको सुनाउँदै नेपाल सरकारले महत्वपूर्ण क्षेत्रमा विशेष…
सरकारका कारण हामी मनोवैज्ञानिक रुपमा हारेको अवस्थामा छौं : पूर्व गभर्नर क्षेत्री
काठमाडौं, ३० फागुन । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले सरकारका कारण नेपाली जनता मनौबैज्ञानिक रुपमा पनि कमजोर र हारेको अवस्थामा पुगेको टिप्पणी गरे । शुक्रबार रिपोर्टर्स…
अनगोईङ–प्रोजेक्ट’ मा सरकारले थप लगानी गर्नुपर्छ : प्रा. डा. प्याकुरेल
काठमाडौं, ३० फागुन । अर्थविद् एवम् पूर्व राजदूत प्रा. डा. विश्वम्भर प्याकुरेलले विश्वभरि कोरोनाको प्रभाव देखिएकोले यसबाट नेपाललाई पनि असर परिहेको बताए । उनले भने,‘विश्वका १९५ देशमध्ये १२० देशमा कोरोना फैलिसकेको छ । चीनपछि ईटालीमा…
कोरोना भाइरसको संक्रमणका कारण चीनले बन्द गर्याे सगरमाथाको आरोहण
एजेन्सी- कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनले आफ्नो मुलुकबाट सरगरमाथाको आरोहण रोकेको छ । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने त्रास बढेपछि चीनले उत्तरी मोहडाबाट सगरमाथाको आरोहण बन्द गरेको हो । एबिसी न्युजका अनुसार चाइना तिब्बत माउन्टेनेरिङ्ग एसोशियसनले…
गौतमबुद्ध विमानस्थल सञ्चालन २०२१ मा मात्रै
काठमाडौं -कोरोना भाइरस (कोभिड–१९) का कारण गौतमबुद्ध विमानस्थल सञ्चालनमा ढिलाइ हुने भएको छ ।भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगे पनि उपकरण जडानलगायत काममा अवरोध पुगेकाले विमानस्थल सञ्चालनमा ढिलाइ हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी…
१११५ नम्बरमा कोरोनाबारे जानकारी लिनका लागि चौबिसै घण्टा फोन गर्न मिल्ने व्यवस्था
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरस (कोभिड–१९) बारे बुझ्न फोन गर्न सक्ने व्यवस्था मिलाएको छ । महाशाखाले शुक्रबारदेखि कोरोना भाइरसबारे बुझाउन पैसा नलाग्ने नम्बर १११५ मा जानकारी दिन…