मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

बकर इद मनाइँदै, प्रदेश १, २ र ५ मा सार्वजनिक बिदा

काठमाडौं -मुश्लिम धर्मावलम्बीले आफ्नो चाड बकर इद आज मनाउँदै छन् ।३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुश्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ । आजको…

प्रधानमन्त्री र मन्त्रीहरु माफीयाबाट सञ्चालन भएका छन् : जितेन्द्र देव

काठमाडौं, ५ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय सभाका सांसद जितेन्द्र नारायण देवले प्रधानमन्त्री कार्यालय र हरेक मन्त्रालयहरु माफियाहरुले चलाएको आरोप लगाएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा…

विमानस्थलका कर्मचारीलाई कारवाही गर्न माग गर्दै पब्लिक ईनोभेटर ई. कंडेलले बुझाए पर्यटनमन्त्री अधिकारीलाई ज्ञापनपत्र

काठमाडौं-पब्लिक ईनोभेटर ई. दिपेन्द्र कंडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका रडार कर्मचारीलाई कारबाही गर्न माग गर्दै आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।सोमबार अपरान्ह सिंहदबारस्थित् मन्त्रालयमा पुगी कंडेलले मन्त्री अधिकारीलाई ज्ञापनपत्र बुझाएका…

२२ लाख ३७ हजार हेक्टरमा सामुदायिक वन, कुन जिल्लामा कति ? (सूचीसहित)

नवीन लुईटेल  काठमाडाैं–नेपालमा सामुदायिक वनको अवधारणा सुरु भएको ४ दशक पुगिसक्दा सामुदायिक वन उपभोक्ता समूहको संख्या  २२ हजार २ सय ६६ पुगेको छ। मुलुकमा ६२ लाख ३० हजार पाँच सय ३७ हेक्टर क्षेत्रफल वनजंगलले ओगटेकोमा…

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ।आज बेलुका १२ बजेपछि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर १ तथा डिजेल र मट्टीतेलको २/२ रुपैयाँ मूल्य बृद्धि गरेको हो। बढेको मूल्यअनुसार पेट्रोल प्रतिलिटर १११ रुपैयाँ…

अभ्यासका लागि राष्ट्रिय क्रिकेट टोली श्रीलंका प्रस्थान गर्दै

मलेसियामा आयोजना हुने एसीसी एसिया कप छनोट प्रतियोगिताको अभ्यासका लागि राष्ट्रिय टोली श्रीलंका प्रस्थान गर्नेभएको छ ।अगस्ट २८ देखि मलेसियामा हुने एसीसी एसिया कप छनोट प्रतियोगिताका लागि राष्ट्रिय क्रिकेट टोली आज श्रीलंका प्रस्थान गर्ने भएको…

एउटै खेलमा एउटै क्लबका ३ खेलाडीको ह्याट्रिक, जर्मन कप फुटबलमा अाश्चर्यजनक घटना

काठमाडाैं । जर्मन कप फुटबल डिएफबी पोकलको पहिलो चरण अन्तर्गत आइतबार बेलुका भएको खेलमा बोरुसिया मोन्चेङ्ग्लाड्बाचले बिएससी हास्टेड्टलाई ११-१ गोल अन्तरमा हराएको छ। उक्त खेलमा मोन्चेङ्ग्लाड्बाचका तीन खेलाडीले ह्याट्रिक गरे । बुण्डेस लिगा क्लब बोरूसिया…

प्रधानमन्त्री ओली हिजो २ नम्बर प्रदेश सभामा अनधिकृत रुपमा प्रवेश गरे, ५ हजार जरिवाना गर्नुपर्छ : वृषेशचन्द्र लाल

काठमाडौं, ३ भदौ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका बरिष्ठ उपाध्यक्ष एवम् राष्ट्रिय सभाका संसदीय दलका नेता वृषेशचन्द्र लालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरित अनधिकृत रुपमा प्रदेश नम्बर २ को सभामा हिजो सम्बोधन गरेको आरोप…

सरकारले लोकतन्त्रविरुद्धका गतिविधि नसच्याए सडक र सदनमा संघर्ष गर्छौं : डा. खड्का

काठमाडौं, ३ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री डा. नारायण खड्काले सत्तारुढ दल नेकपा नेतृत्वको वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाउँदा यो ६ महिनाको अवधिमा जनतामा उत्साह भर्ने काम गर्न…

प्रधानमन्त्री ओलीको ६ महिने कार्यकाल पूर्ण सफल : पाण्डे

काठमाडौं, ३ भदौ ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् सांसद सोमप्रसाद पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको ६ महिने कार्यकाल हरेक दृष्टिकोणले पूर्ण सफल रहेको दाबी गरेका छन् ।…