मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

नागढुङ्गा–कलङ्की सडकखण्डलाई सुन्दर बनाइँदै

काठमाडौँ, भदौ ६ । राजधानी प्रवेश गर्ने मुख्यद्वार रहेको नागढुङ्गा–कलङ्की सडकको दायाँबायाँ सुन्दर हुने भएको छ । चन्द्रागिरि नगरपालिकाले सोलारबत्ती जडान, वृक्षरोपण एवं घरधनीलाई एकै किसिमको रङ्ग रोगन गर्न लगाई सडकखण्डलाई आकर्षित गर्न लागेको हो…

नुवाकोट अस्पतालमा कर्मचारी अभाव

काठमाडौँ, ६ असोज – नुवाकोट जिल्लास्थित त्रिशूली जिल्ला अस्पतालमा दरबन्दीअनुसारका स्वास्थ्य सेवाका कर्मचारीको अभाव भएकोे छ ।सो ५० श्ययाको अस्पतालमा अहिले चारजना करारमा रहेका चिकित्सकले सेवा दिन बाध्य छन् । आठ विशेषज्ञ चिकित्सकसहित १७ जना स्वास्थ्य…

वेस्टर्न मेगा कलेजले बकरईदको अवसर पारेर उत्पादित सामाग्रीहरु बितरण(फोटो सहित)

बुटवल — वेस्टर्न मेगा कलेजमा बि.एच.एम अध्यनरत बिद्यार्थीहरुले आफनो प्रयोगात्मक कक्षा अन्र्तगत आज बेकरी संग सम्बन्धित बिभिन्न परिकारहरु वर्थडे केक,कप केक, प्राउनी, कुकिज तथा अन्य वेकरीका परिकारहरु तयार गरेको छ । ढवाहा रुपन्देहीमा अवस्थित, नेपालकै…

अत्याधिक माइलेज साथ अति वातावरण मैत्री रनर बाइक नेपालमा

काठमाडाैँ ।अति लोकप्रिय रनर ब्राण्डका ८० सीसी देखी १५० सीसी सम्मका विभिन्न कलरहरुमा मोटरसाइकलहरु र ११० सीसी कास्कुटरहरु बिक्रि वितरण गर्दै आएकोमा हाल नयाँ थप कलरहरुमा मोटरसाइकलहरु भित्राएको छौं । रनर ब्राण्डका मोटरसाइकल तथा स्कुटरहरु…

कन्र्फम : नेपाली चलचित्र गर्दै सन्नी लियोनी ,जोडि बने अनुप बिक्रम शाहि !

काठमाडौँ - बलिउड नायिका सन्नी लिओनी नेपाली चलचित्रमा अनुबन्धीत भएकी छन् । र उनि सँग नायक अनुप बिक्रम शाहिले स्कृन सेयर गर्ने भएका छन् । करोड बढि भारतिय रुपियाँ लिएर सन्निले नेपाली फिल्म ‘पासवर्ड’मा काम…

सुर्तीजन्य पदार्थविरुद्ध ऐन कार्यान्वयनको लागि मन्त्रालयहरुबीच समन्वयन हुनुपर्छ : डिआईजी श्रेष्ठ

काठमाडौं, ५ भदौ ।  नेपाल प्रहरीका नायव महानिरिक्षक राम प्रसाद श्रेष्ठले सुर्तीजन्य पदार्थविरुद्ध ऐन–२०६८ प्रभावकारी रुपले कार्यान्वयन गर्न विभिन्न मन्त्रालयहरुबीच समन्वयन हुनुपर्ने बताएका छन् । काठमाडौंस्थित् नेपाल प्रहरी प्रतिष्ठान महाराजगञ्जमा क्यान्सर काउन्सिल नेपालको आयोजना र…

नेल्टाको प्रदेश ५ को अध्यक्षमा लोकनाथ उपाध्याय

बुटवल-नेपाल अंग्रेजी भाषा शिक्षक संगठन (नेल्टा) को प्रदेश ५ को अध्यक्षमा लोकनाथ उपाध्याय चयन भएका छन् । प्रदेश नम्बर को प्रथम अधिवेशनबाट बुटवलमा रहेको न्यु होराईजन संस्थाका संस्थापक प्राचार्य उपाध्याय सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका…

निःशुल्क औषधि वितरण

बुटवल - लुम्बिनी अञ्चल अस्पतालले सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि वितरण गरेको छ । सरकारले बिरामीलाई वार्षिक रु एक लाख बराबरको खर्च उपलब्ध गराउने घोषणा गरेपछि सोही अन्तर्गत नै निःशुल्क औषधि वितरण भएको लुम्बिनी अञ्चल…

सहकार्यबाट मात्रै समृद्ध नेपाल सम्भव : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता र सहकार्यबाट मात्रै समृद्ध नेपाल सम्भव हुने बताएका छन् ।बकर–इद (इदुल जोहा) को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले एकता र सहकार्यको उच्चतम अभ्यासबाटै नेपालीले…

हरिवंशको स्वरमा ‘कथा काठमाण्डु’को ‘धुलोमाण्डु’ रिलिज

काठमाण्डौको समस्यालाई उजागर गर्दै तयार पारिएको चलचित्र ‘कथा काठमाण्डु’को ‘धुलोमाण्डु’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । असोज १२ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको गीतमा सुरज विक्रम थापाको शब्द तथा संगीत छ । यो…