मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

निर्देशक धर्मात्माको स्मृतिमा ‘मिथिला सिने रत्न’ सम्मान घोषणा

काठमाडौं, २ भाद्र । मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव धर्मात्माको स्मृतिमा “मिथिला सिने रत्न” नामक सम्मान पुरस्कार घोषणा गरिएको छ । शनिबार मधेश मिडिया हाउसमा मैथिली सिने संसार पत्रिकाले आयोजना गरेको श्रद्धाञ्जली सभा कार्यक्रममा सो…

कामु प्रधानन्यायाधीश जोशी होईनन्, मिश्र हुन् : कानूनमन्त्री ढकाल ‘नागरिकता विद्येयकबाट सरकार ब्याक हुँदैन्, जे गर्छ संसदले गर्छ’

काठमाडौं, २ भदौ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कामु प्रधानन्यायाधीश दिपकराज जोशी नभएर ओमप्रकाश मिश्र नै भएको दाबी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री ढकालले कायम…

‘नाई नभन्नु ल ५’ मेकरलाई ब्रान्ड, ट्रेलर र बिदाको भर

निर्देशक विकासराज आचार्य यसपटक चलचित्र ‘नाई नभन्नु ल ५’लाई लिएर आत्मविश्वासी देखिएका छन् । चलचित्र रिलिज हुन एक साता पनि बाँकी नरहेको अवस्थामा विकासले प्रचारलाई त्यती तताएका छैनन् । अरु चलचित्रका निर्माताले मोफसल टुर, मिडिया…

नेपालले यसरी नाप्दै छ सगरमाथाको उचाइ

सरकारले सगरमाथाको उचाइ मापन गर्दै छ । शेर्पा आरोहीमार्फत जिपिएस ९ग्लोबल पोजिसनिङ सिस्टम० उपकरण सगरमाथाको शिखरमै पुर्‍याएर उचाइ मापन गर्ने भएको हो । मौसमको अनुकूलताका आधारमा ०७६ वैशाखदेखि असोजसम्म उपकरणसहित शेर्पा टोलीलाई सगरमाथाको शिखरमा पुर्‍याउने सरकारी कार्ययोजना…

प्रधानमन्त्री ओलीले जनकपुर पुगेर यसरी नाम लिए मोदीको

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विकास र समृद्धिको रफ्तार अब मधेशबाटै सुरु हुने बताएका छन् ।शनिबार प्रदेश नम्बर २ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने,‘अब मधेशमा रेलको रफ्तारमा…

लुम्बिनीमा नेकपाको ४ महिने अभियान सुरु

बुटवल -विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ४ महिने संगठन सुदृढिकरण तथा विस्तार अभियान सुरु गरेको छ । शुक्रबारदेखी देशका विभिन्न ठाउँहरुबाट सुरु भएको यो अभियान लुम्बिनीका विभिन्न ठाउँहरुमा पनि सुरु भएको हो । मुख्यगरी संगठनलाई…

दुई सन्तानलाई चर्पीमा डुबाएर मार्ने निर्दयी आमा

ताप्लेजुङ -ताप्लेजुङको पाथिभरा याङबरक वडा नम्बर २ की एक ‘निर्दयी आमा’ ले आफ्नै जुम्ल्याह छोरीको निर्मम हत्या गरेकी छन् । कमलाले कच्ची शौचालयभित्र दिशामा डुबाइएकी एक छोरीको उपचारका क्रममा मृत्यु भएको छ भने अर्कीको शव…

सिंहदरबार अगाडि नाङ्गै प्रर्दशन ! मुलुकी ऐनको पहिलो ‘शिकार’

काठमाडौं -नयाँ मुलुकी ऐनको विरोधमा एक युवकले सिंहदरवार अगाडि शुक्रबार नग्न भएर प्रदर्शन गरेका छन् । सडकमा नांगै हिँडेका उनलार्इ प्रहरीले पक्राउ गरेकाे छ । मुलुकी ऐनको विरोधमा निस्केका यी युवक नयाँ मुलुकी एेनको सम्भवतः पहिलो…

सर्मिला गुरुङको सबैलाई रुवाउने तीज गीत चेलीको व्यथा तीज गीत (भिडीयो सहित )

स्वाभिमान क्रियशनको बजार ब्यबस्थापनमा मीरा महोत्राको तीज कोशेली "चेलीको व्यथा" बजारमा भर्खरै मात्रै सार्बजनिक भएको छ | पुरानी गायीका सबैकी ढुक ढुकी सर्मिला गुरुङले आफ्नो स्वर दिएकी छिन भने साथ् दिएका छन् पुरुसोत्तम गैरेले |राजु…

काठमाण्डौ–तराई द्रुत मार्ग निर्माणकाक्रममा सेनाको त्रास

काठमाण्डौ–तराई द्रुत मार्ग निर्माणकाक्रममाललितपुरको खोकना क्षेत्रमानेपाली सेनाले स्थानियलाई धम्कीदिने गरेको पाईएको छ । राष्ट्रियगौरवको आयोजनाकाठमाण्डौं–तराई द्रुतमार्गमा पर्ने जग्गाअधिग्रहणगर्नेक्रममाभएको बिरोध प्रदर्शनमा सेनाले कुटपिट गरेको र पटकपटकत्रास सृजनागर्ने काम गरेको पिडितसिद्धिचरणमहर्जनले बताउनु भयो । आयोगकासदस्य सुदिपपाठकको संयोजकत्वमाप्रभावित…