पहिला हामी जनतालाई कर तिर्न सक्षम बनाउँछौ, अनि मात्र कर लिन्छौ-मेयर खाँण
संसारकै नमुना सहर बन्दै वालिङ्, हेर्नुस मेयर कस्तो हुनुपर्छ ? योजना कस्तो हुनुपर्छ ? काठमाडौं- देशभरका स्थानीय सरकार अन्योलमा छन् । प्रदेश सरकार तथा संघीय सरकारले आवश्यक नीति तथा नियम नबनाएको भन्दै आलोचना समेत भइरहेको…
बुटवलमा पहिलो अनलाईनबाटै समान किन्न सकिने खोज सप संचालनमा
बुटवल-बुटवल तथा भैरहवा आसपासका नागरिकलाई अनलाईन बस्तु खरिद सेवाका लागि बुटवलमा खोज सप अनलाईन सेवा सुरु भएको छ । फेशन, ईलोक्ट्रोनिक÷इलेक्ट्रिक, फुटवेयर, ग्याजेट लगायतका बस्तु तथा समान खरिद तथा विक्रिका लागि विहीबारदेखि बुटवलमा खोज सप…
“मेरी मामु”चलचित्र को अफिसियल ट्रेलर सार्वजनिक
चलचित्र ‘मेरी मामु’को ट्रेलर सार्वजनिक चलचित्र ‘मेरी मामु’ को ट्रेलर सार्वजनिक भएको छ। हिट सिरिज ‘प्रेमगीत’ निर्माता सन्तोष सेनले आफ्नै ७ बर्षिय छोरा आयुव सेनलाई लिड रोलमा ब्रेक दिएको फिल्म ‘मेरी मामु’को ट्रेलर आज सार्वजनिक…
सैनामैनामा गम्भिर दुर्घटना,स्थानियले जलाए विङ्गगर (भिडियो सहित)
रुपन्देहीको /सैनामैना –४ मुर्गिया लायन्स चौक नजिकै लु.१ ज २७२८ नम्बरको विङ्गगरले लु १ प ७७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको छ । कलिपवस्तुको जीतपुर(चारम्बर) बाट बुटवल तर्फ आउदै गरेको विङ्गगरले सैनामैना–१ रानिवगीया बाट रामापुर तर्फ…
आज नागपञ्चमी पर्व मनाइदै, मूलढाेकामा नागकाे चित्र टाँसेर पूजा गरिदै
काठमाडौं –आज श्रावण शुक्ल पञ्चमी अर्थात नागपञ्चमी पर्व मनाइदै छ ।प्रत्येक वर्ष आउने श्रावण शुक्लपञ्चमी तिथिलाई नागपञ्चमी पर्वका रुपमा लिदै नागलाई देवताको रुपमा पूजा गर्ने प्रचलन छ ।नागपञ्चमीका दिन गरिने पूजाले सर्पादी भयबाट मुक्त भई…
दिल्लीबाट बेचिन पुगेकी चेलिको उद्दार
काठमाण्डौँ-दिल्लीबाट बेचिन पुगेकी चेलिको उद्दार नेपाल को राजधानी काठमाण्डौँ मित्रनगर सुकुम्बासी टोल निवासी १६ बर्षीय कक्षा ७ मा पढ्ने नाम परिर्तन मन्जु केसी उनैकै साथिहरु अनिसा र मनिषा मार्फत काठमाण्डौँबाट दिल्लीमा राम्रो जागिरपाइन्छ धेरै पैसा…
खुल्यो यसरी केएल टावरमा फ्लाइटेकको नयाँ शाखा (फोटो फिचरसहित)
काठमाडौं -पुतलीसडकमा अवस्थित नेपालकै प्रथम अन्तराष्ट्रिय मान्यता प्राप्त एयर होस्टेस तालिम गराउने संस्था फ्लाईटेक इन्टरनेसनलका होस्टेस तालिमको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विश्वका ७० भन्दा बढी प्रतिष्ठित वायुसेवा कम्पनिमा रोजगारको अवसर दिलाउन सफल भैसकेको…
कस्तो कानुन बन्यो नेपालमाः अब खोला तर्दा पनि कर तिर्नु पर्ने
धनगढी– स्थानीय सरकार करमा कठोर बनेको समाचार आइरहेका वेला कैलालीको धनगढी उपमहानगरपालिकाले देशलाई नै आश्चर्यमा पार्ने निर्णय गरेको छ । आजको नयाँ पत्रिकामा समाचार छ । आफ्नै घरवरिपरिका खोलामा डुंगा तर्न पनि स्थानीय बासिन्दाले उपमहानगरपालिकालाई…
युद्धबाट क्षतविक्षत अफगानी किसान खडेरीको चपेटामा
हमिद फहिम, एमाल हैदरी-मजार–ए–शरिफ, अफगानिस्तान/रासस/एएफपी: गहुँ बाली ओइलाएपछि र पानीका कुवा सुकेपछि गुलाम अब्बासले गाईबस्तु बेचे र हजारौँ पीडित किसानझैं सपरिवार शहरतिर बसाईं हिडेका छन् । युद्धको विभिषिका दिनरात व्यहोर्न बाध्य यहाँका किसानमाथि दशौं वर्षपछिको…
दुई भारतीय तीर्थयात्रीको मृत्यु
रसुवा- तिब्बतस्थित मानसरोवर कैलाश गएका दुई भारतीय तीर्थयात्रीको चिनियाँ भूभागमा लेक लागी मृत्यु भएको छ ।सीमा प्रहरी चौकीका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार मृत्यु हुनेमा भारत गुजरात घर भएकी करीब ७० वर्षीया सोधाबेन पटेल र…