राष्ट्रियसभा सम्बन्धि अध्यादेश स्विकृत गरेकोमा राष्ट्रपतिलाई पूर्व अध्यक्ष रेग्मीले दिए धन्यवाद
काठमाडौं- अग्निवाँण पाक्षिकले १० औँ वार्षिकोत्सव मनाएको छ । रिपोर्टर्स क्लब नेपालमा उक्त पत्रिकाले एक कार्यक्रमको आयोजना गरेर आफ्नो १० औँ वार्षिकोत्सव मनाएको हो । कार्यक्रमका प्रमुख अथिति एवम् पूर्व मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले आवाज…
बजार अभावका कारण १७ टन माछा मरे, पीडितलाई उचित क्षतिपूर्ति दिने मन्त्री यादवको प्रतिबद्धता
काठमाडौं -कृषिमन्त्री रामकृष्ण यादवले बजार अभावका कारण पाण्डे कृषि फर्म नुवाकोटका १७ टन भन्दा बढी माछा मरेकोप्रति दुःख व्यक्त गर्दै उचित क्षतिपूर्तिको लागि आफूले गम्भिर पहल गर्ने गर्ने वचन दिएका छन् । रिपोर्टर्स क्लब नेपालले…
सडक दुर्घटनामा अभिनेत्री विना थापाको मृत्यु
काठमाण्डौ -दुर्घटनामा परी कलाकार विना थापाको निधन भएको छ । बुधबार बत्तीसपुतलीमा भएको दुर्घटनामा कलाकार विना थापाको मृत्यु भएको हो । बा.२ ख ८९४ नम्बरको पानी ट्याङकरले बा.५५ प १३८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा २७…
बटौली बन्दैछ व्यवस्थित बुटवल
बुटवलः अहिले बुटवल सहर भएको ठाउँ बगर थियो । सहर हैन बस्ती बस्ने सम्भावना पनि देखिँदैनथ्यो । तिनाउ नदीपारी बटौलीमा बजार लाग्थ्यो । भारतबाट बेथरी हुँदै बटौलीमा सामान आउँथ्यो । नुन, लत्ताकपडा बाहिरै फिँजाएर राखिएको…
जेसीजको राष्ट्रिय अध्यक्षमा नवलपरासीका श्रीधर बस्याल निर्वाचित
नवलपरासी-नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष पदमा नवलपरासीका श्रीधर बस्याल निर्वाचित भएका छन् । सिद्धार्थ जेसीज भैरहवाँ रुपन्देहीको आयोजनामा मंगलबार सम्पन्न नेपाल जेसीजको ४४ आंै महाधिवेशनबाट बस्याल जेसीजको अध्यक्ष पदमा निर्वाचित भएका हुन् । सन् २०१८ का…
अबको बाँकी जीवन युवामा प्रकाश छर्न समर्पित गर्छुः पूर्व प्रधानमन्त्री प्रचण्ड
पुनहरि बेल्बासे/रुपन्देही -पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले सम्म देशको विकासका लागि विभिन्न लडाइ गरेको र अबको जीवन देशका युवाहरुमा उज्यालो मुहार फर्नमा समर्पित गर्ने बताउनुभएको छ । भैरहवामा जेसिजको ४४ औं…
पाँच नम्बर प्रदेशकाे राजधानी बुटबल बन्न सक्ला ?
विकाश पराजुली/बुटवल। प्रदेश नं. ५ को राजधानी बुटवल या दाङ, यो विषय अहिले बजारका चिया पसल देखि चोक चोकमा बहस हुन थालेको छ । प्रदेशको राजधानी दाङ नभए आठौ प्रदेशको जन्म हुन्छ भनेर माओवादी नेता कृष्ण…
ई–रिक्सा हटाउन खोज्दा इटहरीमा आन्दोलन
इटहरी । भारतीय नाकाबन्दीको समयमा पेट्रोल र डिजेल अभाव भएका बेला भित्रिएका इलेक्ट्रोनिक रिक्सा राजमार्गबाट हटाउन पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले अभियान थालेपछि इटहरीका सफारी चालकहरु आन्दोलित भएका छन् । ‘सीटी सफारी’ भनिने इ–रिक्सालाई राजमार्गबाट हटाउन…
समानुपातिकतर्फको नतिजा आयो, कुन दलले कति सीट जिते ? हेर्नुस् सूची
काठमाडौँ – प्रदेशसभातर्फ समानुपातिक निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बनेको छ । निर्वाचन आयोगले शुक्रबार अपराह्न सार्वजनिक गरेको नतिजामा दुई नम्बर प्रदेशबाहेक सबै प्रदेशमा एमाले पहिलो दल बनेको हो । आयोगका अनुसार नेकपा एमालेले ७५,…
स्थानीय संरचनामा अपाङ्गताका सवाल र समावेशीता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
शर्मिला विश्वकर्मा/काठमाण्डौं-नेपाल अपाङ्ग महिला संघको आयोजना तथा सि.वि.एम.को सहयोगमा स्थानीय संरचनामा अपाङ्गताका सवाल र समावेशीता विषयक अन्तरक्रिया कार्यक्रम काठमाण्डौंमा सम्पन्न भयो । उक्त कार्यक्रममा नेपाल अपाङ्ग महिला संघकी कार्यक्रम संयोजक लक्ष्मी न्यौपानेले सबैलाई स्वागत गर्दै…