मनोजले फोन गरेर यसरी लिए पौडेल हत्याको जिम्मा ( भिडियो सहित )
बुटवल-भाेली रुपन्देही बन्द गर्ने युवा संघ अध्यक्ष नकुल शाह ठकुरीकाे भनाइ छ । अज्ञात ब्यक्तीले आज बिहान सबा ११ बजे उनीमाथि गोली प्रहार गरेकाथिए । उपचारार्थ लुम्बिनी अञ्चल अस्पतालमा लैजांदै गर्दा उनको मृत्यु भएको थियो…
एमालेका पौडेलको हत्याविरुद्ध बुटवल बन्द(फोटो सहित)
बुटवल । रुपन्देहीको ढेकेबार खैरेनीमा गोली प्रहारबाट स्थानीय युवा बसन्त पौडेल बलुको हत्या भएको बिरोधमा बुटवल बन्द भएको छ ।तत्काल हत्यारा पत्ता लगाउन माग गर्दै आक्रोशित युवा बिद्यार्थीहरुले बन्द गरेका हुन् । भाेली रुपन्देही बन्द…
रुपन्देहीको देवदहमा गोली हानी व्यवसायीको हत्या
बुटवल । रुपन्देहीको देबदहमा एक जनाको गोली हानी हत्या भएको छ ।अज्ञात समूहले स्थानीय बलु भनिने बसन्त पौडेलमाथि गोली हानेको थियो । पौडेलको टाउकोमा गोली लागेको थियो । उनको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु…
अनुमति विना कभर सङ गर्न पाइदैन कारवाहि हुन्छ : प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय
डिजिटल प्रबिधि भित्रिएपछि गीत संगीत क्षेत्रले फडको मारेको छ । यसैक्रममा पछिल्लो समय लोकप्रिय गीतहरुलाई नयाँ नयाँ गायक हरुले आफनो स्वरमा गाएर आफूलाई परिक्षण गर्ने र लोकप्रियता जाँच्ने मौका पनि पाएका छन । तर यहि प्रबिधिका कारण…
चन्द्रागिरीमा बोसिया खेल खेलाईयो
शर्मिला विश्वकर्मा, काठमाण्डौ-अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघको आयोजना, आइ.एल.सेन्टर काठमाण्डौंको समन्वय तथा रोटरी क्लब अफजाउलाखेल यूथ सर्भिस, राष्ट्रिय अपाङ्ग कोषको सहयोगमा मष्तिस्क पक्षघात तथा मस्कुलर डिष्ट्रोफि अपाङ्गता भएका बालबालिकाहरुलाईकाठमाण्डौंको चन्द्रागिरीमा लगेर बोसिया खेल…
रोकिएन भारतीयहरुको दादागिरी, फेरी सीमा क्षेत्रमा एक नेपाली कुटिए
कञ्चनपुर-सीमा क्षेत्रमा भारतीयहरुको दादागिरी अझै रोकिएको छैन् । कञ्चनपुरको सीमा क्षेत्रमा भारतीय नागरिकहरुले एक नेपालीलाई कुटेका छन् । भारतीय नागरिकको कुटपिटबाट महाकाली नगरपालिका वडा नम्बर ३ खत्री टोलका छबिलाल बुढा गम्भीर घाइते भएका छन् ।नयाँ…
२०१८ को गेस्टोनमी लोकलली एन्ड ग्लोवलली क्यम्पेनको शुभारम्भ
नेपाली खानाकोप्रचार-प्रसारबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले ग्यास्टनोमी टुरिजम नेपाल' अभियान सुरु भएको छ।सन् २०१८ मा पनि नेपाली गेस्टोनमी लोकलली एन्ड ग्लोवलली क्यम्पेनको (Promoting Nepali Gastronomy Locally & Globally Campaign) सुरुवात भयो ।…
आहा ! सफा भएछ पशुपतिनाथ क्षेत्र
काठमाडौँ- “आहा, सफा भएछ पशुपतिनाथ क्षेत्र त”– शनिबार पशुपतिनाथ दर्शनका लागि पुगेका काठमाडौँको हाँडीगाउँका रामचन्द्र अर्यालले भन्नुभयो ।ब्रम्हनालपट्टिबाट मन्दिर उक्लिएका उहाँले मन्दिरका तामाका पाला परबाटै टल्किएको देखेपछि यस्तो प्रतिक्रिया दिनुभयो । करिब ४० वर्षदेखि प्रायः दैनिक…
राष्ट्रिय सभाको गठन नभएपनि सरकार बन्छ ः पाण्डे
काठमाडौं- नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री सोम प्रसाद पाण्डेले राष्ट्रिय सभा गठन नभएपनि नयाँ सरकार गठन हुने स्पष्ट पारेका छन् । पाण्डेले भने,‘संविधानले नै स्पष्ट पारेको छ, नयाँ सरकार गठनको लागि राष्ट्रिय सभा गठन नभएपनि…
आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदै
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समाजका अध्यक्ष…