राष्ट्रिय सभामा मुस्लिम समुदायको उपस्थिति शून्य पारिएको भन्दै बिरोध
काठमाडौं-संयूक्त मुस्लिम भातृ संगठनहरुले राष्ट्रिय सभामा मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा संयूक्त मुस्लिम भातृ संगठनले शुक्रबार पत्रकार सम्मेलन गरेर विभिन्न राजनीतिक दलबाट राष्ट्रिय सभामा मुस्लिम समुदायको प्रतिनिधित्व…
कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षहरुको दोस्रो राष्ट्रिय सम्मेलन नुवाकोटमा हुने
काठमाडौं- नेपाली कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षहरुको दोस्रो राष्ट्रिय सम्मेलन आगामी चैत्र ७ र ८ गते नुवाकोटमा हुने भएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कार्यसमितिले उक्त राष्ट्रिय सम्मेलनबारे जानकारी गराएको हो ।…
बुटवलको एउटा टिप्पर जसले सान नदिने लाई हान्दिए पछि
बुटवल/माघ - बुटवलमा एउटा टिप्परले ठक्कर दिएर एक जना बृद्धा महिलाको मृत्यु भएको घटना आज दिनभर सामाजिक संजालमा चर्चाको बिषय बन्यो। देश भर यस्ता घटना दिनहु हुने गर्छ तर आजको घटना फरक थियो। बुटवल जानकी…
राजेश हमालको पहलमा अमेरिकामा ओमविक्रम बिष्ट सहयोग साँझ संपन्न
काठमाडौ। नेपालमा विभिन्न इभेन्ट म्यानेजमेन्टको कार्यमा अब्बलता हासिल गर्दैआएको रिभेल इभेन्ट इन्कको कार्य विस्तार अमेरिकामा समेत भएको छ। अमेरिकाको बैभबशाली शहर न्यूयोर्कमा यो कंपनी गायक राजेश हमालले विधिवत रुपमा दर्ता गरेर कार्य समेत प्रारम्भ गरेका…
डेरा खोज्दै सांसद,बुटवलमा डेरा पाउन गारो
बुटवल-शपथग्रहण सकिँदा नसकिँदै गुल्मीका सांसद सुदर्शन बलाललाई चिन्ताले सतायो–डेरा कहाँ खोज्ने। संसद् बैठक छिट्टै बस्नेवाला छ। साथीको घरबाटै काम चलाइरहेका यी माननीय केही दिनभित्रै डेरा खोजेर सर्ने तयारीमा छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।…
महालक्ष्मी विकास बैंकद्धारा विधालयलाई कम्प्युटर तथा झोला वितरण कार्यक्रम सम्पन्न
नवलपरासी-वसन्तपत्तचमी अर्थात सरस्वाती पुजाको अवसर पारेर आज महालक्ष्मी विकास बैंक लि द्धारा श्री त्रिमूर्ती प्राथमिक विधालय मनरी ५ तिलौली नवलपरासीको लागी एक समारेहका विच २ थान कम्प्युटर र ३५ थान विधार्थीले बोक्ने झोला हस्तान्तरण कार्यक्म…
सगुनको मिनी आईपीओः कसरी गर्ने लगानी ?
काठमाडौं । एउटा अध्ययनले भन्छ-२०१०मा ट्याक्सी सेवाको विश्व महारथी ‘उबर’मा कुनै सर्वसाधारणले १०० डलर लगानी गरेको रहेछ भने उसको अहिले सेयर मूल्य १ मिलियन भएको छ । हो, स्टार्ट-अप कम्पनीको आईपीओमा लगानी गर्न पाउनु आफैंमा…
पाल्पाबाट भारत जान्छ तेजपत्ता
पाल्पा- वार्षिक सात करोड बढीको तेजपत्ता र दालचिनी जिल्लाबाट भारत निर्यात भएको छ। जिल्लाको गत पाँच वर्षको तथ्याङ्क अनुसार बार्षिक औसत सात करोड २५ लाख ६३ हजार ५८० रुपैयाँको निकासी देखिएको हो।जिल्लाबाट गत पाँच वर्षको…
प्रदेश प्रमुख र अस्थायी राजधानी नतोक्नु देउवाको सत्तालिप्सा मात्रै हो : शर्मा
काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले नयाँ सरकार गठन गर्ने काममा निर्वाचन आयोगले हलो अड्काउने काम गरिरहेको आरोप लगाएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले भने,‘निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक…
बुटवलदेखि नुवाकोटसम्म अत्याधुनिक केवलकार संचालन हुने
बुटवल । बुटवलदेखि नुवाकोटसम्म अत्याधुनिक एवं बिशेष प्रबिधि युक्त केबुलकार संचालन हुने बिषयको अन्तिम टुंगो लागेको छ । लामो समयदेखि जग्गा अभाव र बिवादका बिच रुमल्लिरहेको बुटवलबासीको आफ्नै घरआगनबाट केबुलकार चढ्ने सपना अब पुरा हुने…