गैरआवासीय नेपाली सङ्घ ले लियो मध्यपूर्वको जानकारी , अलपत्र उद्वार गर्न २० करोड सिडमनिको माग, तत्काल फर्काउन नसके समस्या नियन्त्रणबाहिर हुनेछ : मध्यपूर्व संयोजक गुरुङ
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले कोभिड–१९ बाट प्रभावित मध्यपूर्वी मुलुकमा रहेका नेपालीको अवस्थाका बारेमा जानकारी लिएको छ । एनआरएनको मध्यपूर्व क्षेत्रका प्रतितिधि र नेपाली नियोगका प्रतिनिधि सहभागी ‘भर्चुअल’ बैठकमा कोभिड–१९ का कारण प्रभावित नेपालीको…
विश्वभर कोरोना भाइरसबाट ३९ लाखभन्दा बढी संक्रमित २ लाख ७० हजार भन्दा बढीको निधन
काठमाडौ , २६ वैशाख । कोरोना भाइरसबाट विश्वभर ३९ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो तथ्यांक अनुसार २ लाख ७० हजारभन्दा बढीको संक्रमणबाट निधन भइसकेको छ । सबैभन्दा बढी अमेरिकामा १२ लाख ९२…
मलेसियाले जनवरी १ देखि भिसा सकिएकालाई लकडाउन सकिएको १४ दिनभित्र टिकटसहित स्वदेश फर्कने अवसर दिने
काठमाडौं, २६ बैशाख । मलेसियाले जनवरी १ देखि भिसा सकिएकालाई लकडाउन सकिएको १४ दिनभित्र टिकटसहित स्वदेश फर्कने अवसर दिने भएको छ । विभागले आज सूचना जारी गर्दै कुनै जरिवाना बिना मे १२ देखि २६ सम्म…
चार लाखभन्दा बढी नेपाली श्रमिक स्वदेश फर्किन चाहन्छन्
काठमाडौँ, २५ वैशाख । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका चार लाखभन्दा बढी नेपाली श्रमिक स्वदेश फर्किन चाहेको बताएका छन् । प्रतिनिधि सभाको श्रम, तथा उद्योग र…
भारतमा अलपत्र परेका नेपालीलाई नेजस भारत द्वारा सहयोग
नयाँदिल्ली ।चीनको वुहानबाट सुरुभएको कोरोना भाइरस कोभिड १९ का कारण विश्वका धेरै मानिस त्रसित बनेका छन् भने कति आतकित पनि बनेका छन् । धेरै नेपालीहरू रोजगार र अध्ययनका नाममा विभिन्न मुलुक पुगेका नेपाली उद्वारको लागि…
कोभिड–१९ संक्रमणका कारण शनिवार (२ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७३
काठमाडौं– विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (२ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतको…
उत्तर कोरियाका नेता किम जोङ्ग उन २० दिनपछि सार्वजनिक
काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ्ग उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनको स्वास्थ्यसँग जोडेर विभिन्न अड्कलबाजी भइरहेको बेला किम जोङ्ग उन एक रासायनिक मलको कारखाना उदघाटन कार्यक्रममा सहभागी भएका हुन् ।…
भारतबाट नेपाल फर्कने वातावरण बनाउन नेपाली जनसंपर्क समिती भारतको आग्रह
नयाँ दिल्ली, – नेपाली जनसंपर्क समिती भारतले भारतमा रहेका नेपालीहरु भोकभोकैको अवस्थामा रहेको औल्याएको छ । समितीले एक प्रेस बक्तव्य सार्वजनिक गर्दै उक्त अवस्था बोध गराएको हो । अध्यक्ष बालकृष्ण पाण्डेद्वारा हस्ताक्षरित बक्तब्यमा विश्व भरिका…
नेपाली जनसम्पर्क समिती भारत द्वारा बिभिन्न ठाउँमा राहत सामग्री बितरण
नयाँदिल्ली ।विश्वभरि फैलिएको कोरोना भाइरस कोविड़ १९ को कारणले संसारभरी दुई लाखभन्दा माथि ले ज्यान गुमाई सकेका छन। लाखौ को संख्यामा संक्रमित भएका र उच्च संख्यामा जोखिम को चपेटा मा परि रहेको अवस्थामा आफु सुरक्षित…
विश्वभर अलपत्र परेका नेपालीहरुलाई उद्धार गरिदिन हामी नेपाली ग्लोबलको आव्हान
काठमाडौं। विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोड्ने महान उदेश्यका साथ अमेरिकाको न्यूयोर्कमा स्थापना भएको विशुद्ध सामाजिक संस्था हामी नेपाली ग्लोबलले अमेरिका स्थित नेपाली राजदूतावासमार्फत ज्ञापन–पत्र बुझाएको छ। विश्वभर महामारीको रुपमा रहेको कोरोनाभाइरसको संक्रमणको कारण विश्वभरका नेपालीहरुलाई…