मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

प्रवास

समाजसेवी पुस्पा मिश्रा द्वारा उतराखण्डमा ज्याला मजदुरी गर्दै आएका २० जना नेपालीलाई खाध्य सामग्री

काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड- १९’ का कारण विश्व त्रस्त छ । कोरोना भाइरसको प्रभावले भारत यतिखेर भारतमा चौथो लकडान शुरूवात भईसकेको अवस्थामा छ। यसको प्रभावमा परेका नेपाली हरुलाई सहयोग गर्ने…

भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी

काठमाडौँ, १३ जेठ । कोरोना भाइरस रोग (कोभिड–१९) का कारण भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी थालिएको छ । यसको व्यवस्थापनका लागि सरकारको कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समिति,…

चौथो लकडान पुग्दा सम्म कोरोना पिडित नेपालीहरुको सहयोगमा नेजसको निरन्तरता

काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड- १९’ का कारण विश्व त्रस्त छ । कोरोना भाइरसको प्रभावले भारत यतिखेर भारतमा चौथो लकडान शुरूवात भइसकेको छ को प्रभावमा समस्यामा परेका नेपालीहरुको सहयोगमा नेपाली जनसम्पर्क…

यूएईमा नेपाली राजदुताबासको स्रहानिय काम”

सचिन्द्र श्रेष्ठ(दुबई)- अबुधाबी स्थित नेपाली राजदूतावासले यूएईमा अलपत्र, समस्यामा परेका नेपाली नागरिकलाई एक हजार (१०००) थान राहत सामाग्री (Food Kits) युएइस्थित गैर-आवासीय नेपाली संघ र नेपाली समाजको सहयोगमा वितरण गर्ने कार्यको थालनी गरेको छ ।…

विश्वभर ३० देशका नेपालीमा कोरोना महामारीको संक्रमण ज्यान गुमाउनेको संख्या ९६

काठमाडौं, ४ जेठ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (१६ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ९६ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन…

नेजस द्वारा पश्चिम भारत क्षेत्र अन्तर्गत पिडित लाई राहत

नेपाली जनसम्पर्क समिती(नेजस) भारत यतिखेर भारतमा लकडानको प्रभावमा समस्यामा परेका नेपालीहरुको सहयोगमा खटिरहेको छ । जनसम्पर्क समिति भारतका केन्द्रिय अध्यक्ष एवम् नेपाली काङ्ग्रेसका केन्द्रिय आमन्त्रित सदस्य बालकृष्ण पाण्डेको मार्गदर्शनमा लकडाउन सुरू भए देखि बाट नेपालीहरूको दैनिकी…

राहत र उद्धार लाई निरन्तरता दिदै नेपाली जनसम्पर्क समिति भारत

गोविन्द थापा मुम्बई विश्वभर यतिबेला मानव सभ्यता लाई नै चुनौती दिनेकोरोना भाइरसको महामारीले बिश्व आतंकित छ । ४५ लाख मानिसहरु संक्रमित छन् भने ३ लाख को ज्यान लिइसकेको छ। यो महामारीले आर्थिक रुपमा पनि ठूलो…

उपचारका लागि भारतमा आएर लकडाउनको कारण भारतमै फस्न पुगेको एक परिवारलाई नेजस पहलमा पठाईयो नेपाल

शिव बलायेर, चेन्नाइ। नेपाली जनसम्पर्क समिति दक्षिण भारतले उपचारका लागि भारतमा आएर लकडाउनको कारण भारतमै फस्न पुगेको एक परिवारलाई नेपाल फर्काएको छ । जनसम्पर्क समिती दक्षिण भारत क्षेत्रीय समितिको नेतृ तथा समाजसेवी, बुद्धिजीबी सरस्वती निउरेको…

कुवेतबाट सुरेश को आग्रह=आफ्नो मातृभुमी सम्म फर्कने बाताबरण मिलाइदिनुहोस टिकट हामी नै काटेर आउने छौँ

सुरेश ग्याबा तामाङ विश्व यतिबेला मानव सभ्यता लाई नै चुनौती दिने माहामारी कोरोना भाइरस COVID 19 बाट आक्रान्त छ, यश बाट मै हु भन्नेहरु, आफुलाइ शक्तिशाली ठान्नेहरु, कुस्तौ सम्पत्ति हुनेहरू, आफुलाइ बलियो बाङ्गो ठान्नेहरु, न…

युवा सेफ ढकाल विश्वप्रसिद्ध बेस्ट अफ ग्यास्ट्रोनोमीक कन्ट्री एम्बास्डरमा चयन

काठमाडौ, ३० वैशाख - युवा सेफ महेश राज ढकालले विश्वप्रसिद्ध बेस्ट अफ ग्यास्ट्रोनोमीक कन्ट्री एम्बास्डर अवार्ड् प्राप्त गरेका छन् । हस्पिटालिटी क्षेत्रमा विगत १ दशक देखि संलग्न रहँदै आएका उनी विश्वका हस्पिटालिटी क्षेत्रमा कार्यरत सेफहरुलाई…