कतारका लागि नेपाली राजदूत महामहिम डा नारदनाथ भारद्धारलाई भव्य स्वागत
कतार–कतारका लागि नेपाली राजदूत महामहिम डा नारदनाथ भारद्धारलाई भव्य स्वागत गरिएको छ । कतारस्थित नेपाली व्यवसायी संघका अध्यक्ष महेन्द्र चौलागाई, गैरआपवासीय नेपाली संघ(एनआरएनए) एनसिसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चानक पोख्रेल,…
नेपाली दूतावास ओमनले बिशेश कार्यक्रम सहित मनायो संविधान दिवस
ओमन - ओमनस्थित नेपाली दूतावासको आयोजनामा संविधान दिवस मनाइएको छ । बिहीबार साँझ आयोजना गरिएको कार्यक्रममा ओमनको वातावरण तथा मौसम मामिलामन्त्री मोहम्मद विन सलिम विन अहम्द अल टोवी सहभागी थिए । कार्यक्रमको सुरुआत अतिथी तोबी…
गैरआवासीय नेपाली संघ को अध्यक्षमा कुमार पन्तद्वारा प्रतिबद्धतापत्र सहित उम्मेदवारी घोषणा
असोज ३,काठमाण्डौ – गैरआवासीय नेपाली संघ को अध्यक्ष पदमा कुमार पन्तले प्रतिबद्धतापत्र सहित उम्मेदवारी घोषणा गरेका छन् । लगानीमा संघको योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी,, नागरिकता र मतदानको अधिकार, दीगो संगठन र एनआरएनएमा व्यापक सहभागीता गराउने…
गैरआवासीय नेपाली संघ को अध्यक्षमा कुमार पन्तले आज उम्मेदवारी घोषणा गर्दै
काठमाडौं, ३ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०१९–२०२१ कार्यकालका लागि अध्यक्षका आकांक्षी बनेका वर्तमान उपाध्यक्ष कुमार पन्तले आफ्नो औपचारिक उम्मेदवारी घोषणा आज गर्ने भएका छन् । उम्मेदवारी घोषणा कार्यक्रम आज काठमाडौको होटल याक…
नेचर हर्व्सको सहयोगमा मलेसियामा बिरामी अवस्थामा अलपत्र परेका भीमबहादुर थापाको उद्दार
काठमाडौं । नेचर हर्व्सको सहयोगमा मलेसियामा बिरामी अवस्थामा अलपत्र परेका भीमबहादुर थापाको उद्दार भएको छ । विगत चार वर्षदेखि मलेसियामा काम गर्दै आएका ताप्लेजुङ जिल्लाको फुरुम्बा–८ का थापालाई आवश्यक कागजात बनाएर नेचर हर्व्र्सले नेपाल पठाउन…
गैर आवासीय नेपाली संघको नवौ विश्व सम्मेलनमा जापानबाट किरण बिक्रम थापाले उपाध्यक्षमा उम्मेदवारी घोषणा
जापान ।गैर आवासीय नेपाली संघको नवौ विश्व सम्मेलनमा जापानबाट किरण बिक्रम थापाले उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । एनआरएनए एसिया प्याशिफिकको क्षेत्रीय संयोजक रहनु भएको थापाले आइसिसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । एनआरएनको विश्व…
एनआरएनए एनसीसी जर्मनीको अध्यक्षका स्वतन्त्र उम्मेद्धवार लब थापाद्धारा प्रतिबद्धता पत्र सार्वजनीक,सदस्य हुनुमा आत्मगौरव हुने कार्यक्रम र योजना बनाउने प्रतिबद्धता
रबिन थपलिया । काठमाण्डौं । भाद्र २३ । गैरआवासीय नेपाली संघ एनसिसी जर्मनीको अध्यक्षका उम्मेद्धवार लव थापाद्धारा आफना चुनावी प्रतिबद्धता पत्र सार्वजनीक गरेका छन् । थापाले सार्वजनीक गरेको प्रतिबद्धता पत्रमा एनआरएनए जर्मनीलाई सक्षम र साझा…
नेपाली समाज युएईको अध्यक्षमा गोविन्द ढकाल निर्वाचित
युएई –नेपाली समाज युएईको अध्यक्षमा गोविन्द ढकाल निर्वाचित भएका छन् । गत शुक्रबार दुबईमा भएको नेपाली समाज युएईको १४ औं अधिवेशनबाट अर्का अध्यक्ष प्रत्यासी मणि प्रसाद भुर्तेललाई पराजित गराउँदै ढकाल २०१९र२१ कार्यकालको लागि निर्वाचित भएका…
गैरआवासीय नेपाली सघ मलेसियाका निवर्तमान अध्यक्ष खगेन्द्र न्यौपानेले आगामी कार्यकालका लागि एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजकमा उम्मेदवारी घोषणा
मलेसिया – गैरआवासीय नेपाली सघ (एनआरएनए) मलेसियाका निवर्तमान अध्यक्ष खगेन्द्र न्यौपानेले आगामी कार्यकालका लागि एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजकमा उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद (आइसिसी) को आगामी नेतृत्वका लागि न्यौपानेले एसिया…
गैरआसीय नेपाली संघ मध्यपुर्व संयोजक राजेन्द्र कुमार शर्मा ले सचिब पदमा उम्मेदवारी दिने घोषणा
काठमाडौ ।गैरआसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आसन्न नबौ महाधिबेशनको संघारमा तिब्र रुपमा माहोल तातिरहेको बेला मध्यपुर्व संयोजक आर के शर्मा (राजेन्द्र कुमार शर्मा) ले सचिब पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनए एनसीसी…