दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मधेस प्रदेश

निजी विद्यालयहरुले आज देखि अनलाइन कक्षा बन्द गर्ने

काठमाडौ, १ साउन । निजी विद्यालयहरुले आज देखि अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठन प्याब्सन र एनप्याब्सनको संयुक्त रुपमा बसेको बैठकले आज देखि लागु हुने गरी शिक्षकहरुलाई बेतलबी बिदा…

आज थप ११६ जनामा कोभिड १९ को संक्रमण पुष्टि

काठमाडौं । नेपालमा आज (बुधवार) थप ११६ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार १७७ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका…

घरभाडा छुट दिन फेकनको आग्रह

काठमाडौं । कन्सल्टेन्सी व्यवसायीहरुको छाता संस्था स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले लकडाउनका कारण व्यवसाय संकटमा परेकाले ४ महिनाको घरभाडा छुट दिन घरधनीलाई आग्रह गरेको छ । फेकनका अध्यक्ष युवराज कटवालद्धारा हस्ताक्षरित विज्ञप्तिमा लकडाउन…

अशोक उत्कृष्ट निर्णायक

काठमाडौं, असार ३१ । अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय इस्पोर्ट्स च्यालेन्जमा उत्कृष्ट निर्णायक घोषित भएका छन् । उक्त प्रतियोगितामा नेपालसहित मलेसिया, इन्डोनेसिया, रोमानिया र भारत गरी ५ राष्ट्रका निर्णायक सहभागी थिए ।…

सुनको मूल्य हालसम्मकै उच्च बिन्दु कायम

काठमाडौँ, ३१ असार : सुनको मूल्य हालसम्मकै उच्च बिन्दु कायम गरेको छ । असार ३१ गते बुधबार सुन प्रतितोलामा ६०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ८००…

कोरोना महामारीकै बीचमा वैदेशिक रोजगारीमा जान २३ सय ७ जनाले पुनः श्रम

काठमाण्डौ । कोरोना महामारीकै बीचमा वैदेशिक रोजगारीमा जान २३ सय ७ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । पछिल्लो १२ दिनमा उनीहरुले पुन: श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालयले जानकारी दिएको छ । नेपाली श्रमिकका…

कटानको समस्याबाट स्थानीयहरुलाई चिन्तीत

रौतहट । रौतहटको गौर नगरपालिका वाड नम्बर ६ सबगडा लाल बकैया नदीको बाडको प्वाल बाट पानी आईरहेको थियो वडा अध्यक्ष सेख जमसैदले मध्य नजर राखि सम्बेदनशिल मानिएका कटानको समस्याबाट स्थानीयहरुलाई चिन्तीत बनाएको छ । गत…

कृषि राज्यमन्त्री योगेन्द्र यादवको पहलमा रौतहटको किसानहरुका लागि राहत प्याकेज

मो.मोजिवुलाह रौतहट रौतहट। भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश २ ले रौतहट कृषि ज्ञान् केन्द्र गौर र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहट द्वारा ब्याज अनुदान, राहत ,पुनर्स्थापना ,गाई ,भैंसी पालन ,माछा…

प्रदेश दुईमा स्थानीय सरकार प्रति किन बढयो निराशा ?

सन्तोष वराईली । स्थानीय तहको चुनावपछि गाउँमा सिंहदरबार आउने रेडियो र नेताबाट सुनेर थाहा पाएका उनीहरूलाई त्यो खबरले कम हर्षित बनाएको थिएन। सिंहदरबार नै गाउँमा आउने भएपछि झण्डै दुई दशकपछि भएको स्थानीय चुनावमा उनीहरू पनि…

ड्रोनबाट खेती कसरी ? चुनौती कस्ता ?

सन्तोष बराइली काठमाडौ ।गएको जेठ ११ गतेको कुरो हो, धनुषास्थित हथरा गाउँको खेतियोग्य जमिनमाथि ड्रोनले फन्को लगाउन थाल्यो । ड्रोनले करिब डेढ सय बिघा जग्गा आकाशबाट अवलोकन पनि ग¥यो । क्षिरेश्वरनाथ नगरपालिका–९ को हथरा गाउँका…