दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

साहित्य

आमाको मनमा बस्ने ऋतुहरू

जीवनका सबैभन्दा गहिरा सत्यहरू प्रायः कुनै ठूलो दर्शनशास्त्रले सिकाउँदैनन्। ती त एक्कासि झरेको वर्षाको एउटा थोपा, ढोकाबाहिर पर्खिरहेको एउटा मौन प्रतीक्षा, वा घर फर्किन ढिलो गरेको आफ्नै सन्तानको सम्झनाले खोलिदिन्छन्। आज पनि यस्तै भयो। आकाशमा…

मौन क्रान्ति

लक्ष्मण भण्डारी मौन भएर पनि यहाँ, धेरै कुरा बोल्छु म। घाउ लुकाएर ओठमा हाँसो सधैं खोल्छु म।। समयले पटक पटक, परीक्षा त लियो मेरो। हार मान्ने नाम कहिल्यै, मनमा लिन्छु अठोट खेरो।। विश्वास टुटे पनि…

चोभार ब्लुज को दोस्रो संस्करण लोकार्पण

ललितपुर, असार १५ । बरिस्ठ साहित्यकार बिक्रम भक्त जोशी को बहुचर्चित निकथा संग्रह चोभार ब्लुज को दोस्रो संस्करण शनिबार ललितपुरमा आयोजित एक विशेष समारोहबीच लोकार्पण गरिएको छ। कार्यक्रममा चर्चित साहित्य अन्वेषक प्रकाश सायमी ले स्वागत…

मुक्तक : “सकिन”

१) हुर्कदै गरेको कोपिला हागा बाट तोड्न सकिन। झरेको फुल लाई फेरि डाली मा जोड्न सकिन धेरै बर्ष बिताए तिम्रो मुहार मा खुसी भर्न खै आज किन म तिम्रो लाएक बन्न सकिन २) हृदय देखि…

गीति कविता : बाल अधिकार

– धनदेवी पाण्डे ​मन्द सानो मुस्कानमा ठुलो संसार अटाउँछन्, निश्चल स्वभावले सबैलाई प्रेम जताउँछन्। सही गलत नबुझ्ने उमेरमै हजारौँ सपना बुन्छन्, अधिकार मौन छन्, कागजमा, सपना भताभुङ्ग हुन्छन्। ​बालबालिकाको अधिकार हो राम्रो शिक्षा पाउनु, आफ्नो…

कर्णालीको मौलिक संस्कृति : आउँदो तागा र जाँदो तागा पर्वको सामाजिक तथा सांस्कृतिक महत्व

नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र हो। यहाँका विभिन्न समुदायले आफ्ना मौलिक संस्कार, संस्कृति र परम्परालाई पुस्तान्तरण गर्दै आजसम्म जीवित राखेका छन्। यिनै मौलिक सांस्कृतिक सम्पदामध्ये कर्णाली तथा सुदूरपश्चिम क्षेत्रका ब्राह्मण र ठकुरी…

कविता : आँखाकाे भाषा -निर्मल स्नेही

-निर्मल स्नेही तिम्रा आँखा यी आँखा केवल आँखा होइनन्, मनका गहिरा कथा बोकेका दुई झ्याल हुन्। बोल्दैनन् शब्दले, तर हजार भावना चुपचाप सुनाइरहन्छन्। यी परेलीको छायाँभित्र कतै मिठो मुस्कान लुकेको छ, कतै अधुरा सपना, कतै…

गीति कविता : राधाको विरह,रुक्मिणीको धैर्यता

सरिता ढकाल गध्य किबता प्रेम,सृष्टिको आरम्भदेखि अनन्तसम्म फैलिएको अनुभूतिको उज्यालो, जहाँ स्वार्थका छायाहरू हराउँछन्,समर्पणका दीपहरू बलिरहन्छन्। राधा थिइन्— जसले कृष्ण आफ्ना होइनन् भन्ने सत्यलाई आँखाभरि राखेर पनि हृदयभरि पूजा गरिरहिन्, विरहका अनगिन्ती रातहरूमा स्मृतिका दीपहरू…

गीति कविता : तिम्रो मनमा डुबेकी छु

गोबिन्द राज ओझा (राजन ) तिम्रो मनमा डुबेकी छु, सपना जस्तै फुलेकी छु । अब म साँच्चै भन्न सक्छु, तिमी कति सुन्दर छौ । तिमी नजिक आउँदा प्रिय, मेरो मन किन काँप्छ यो ? तिम्रा…

साहित्यकार तथा उपन्यासकार डा. महेन्द्र कुमार मल्लद्वारा लिखित उपन्यास ‘ नक्खी सार्वजनिक

सरिता ढकाल काठमाडौं । साहित्यकार तथा उपन्यासकार डा. महेन्द्र कुमार मल्लद्वारा लिखित उपन्यास ‘ नक्खी को भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। कार्यक्रममा विभिन्न साहित्यिक विधाका वरिष्ठ साहित्यकार, वरिष्ठ उपन्यासकार,…