मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

केही दलले र तत्वहरुले अनशनलाई राजनीतिक हतियार बनाए, पेशागत दाग लाग्न नदिनपनि डाक्टर केसीले अनशन स्थगित् गर्नुपर्छ: परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं-परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अनशनरत डाक्टर गोविन्द केसीको अनशन र आन्दोलनलाई केही दल र तत्वहरुले राजनीतिक हतियार बनाएकोले तत्काल केसीले अनशन स्थगित् गर्नुपर्ने बताएका छन् । उनले भने,‘संसदमा चिकित्सा शिक्षा विद्येयक प्रस्तुत भएको छ, विद्येयकलाई…

डाक्टर केसीको पक्षमा सडकमा नआउन गगन थापालाई हाम्रो पार्टी नेपालको चेतावनी (प्रेस बिज्ञप्तिसहित)

काठामाडौं-हाम्रो पार्टी नेपालले अनशनरत डाक्टर गोविन्द केसीको पक्षमा सडकमा नआउनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद गगन कुमार थापालाई कडा चेतावनी दिएको छ ।पार्टीका संयोजक गोविन्द बोहरा ‘ब्रम्हाण्ड’ले विगत २० दिनदेखि अनशनरत…

क्रिकेटर लामिछानेको गीतको भिडियो सार्वजनिक

काठमाडौं :  चर्चित क्रिकेटर संदिप लामिछानेले गाएको ‘उदाश थियो’ बोलको पहिलो अफिसियल भिडियो सार्वजनिक भएको छ। स्वयम् गायक लामिछानेको संगीत तथा विनोद तिमिल्सिनाको शब्द रहेको यो गीतको भिडियोमा जीवन भट्टराई र सृष्टि खड्काको फिचर्ड छ।  सनिश…

पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गर्दै प्रधानमन्त्री, फोटो

पोखरा : प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरास्थित निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्। पोखरा विश्वविद्यालयको १९औँ वार्षिक साधारणसभा समारोहका लागि बिहीबार पोखरा आएका प्रधानमन्त्रीले निर्माणाधीन विमानस्थल निरीक्षण गरे। त्यस अवसरमा निर्माण भइरहेका कामबारे प्रधानमन्त्रीले…

बेसहारा बनेकी रबिना मानवसेवा आश्रमको जिम्मामा

काठमाडौं-बेसहारा अवस्थामा पुगेकी जाजरकोटकी रबिना बादीलाई राजधानीको सामाखुसीमा रहेको मानवसेवा आश्रमले जिम्मा लिएको छ । रिपोर्टर्स क्लब नेपालमा समाजसेवी सरु सुनार, किशोर सुनुवार लगायतले पत्रकार सम्मेलन गरेर रबिनालाई उक्त आश्रमको जिम्मा दिएका हुन् ।दलित, महिला…

प्राकृतिक विज्ञान संग्राहलय वैज्ञानिकहरुको हव वन्दै

काठमाडौं-त्रिभुवन विश्वविद्यालय प्राकृतिक विज्ञान संग्राहयले एक विशेष कार्यक्रम गरी ४४ औं वार्षिक दिवस सम्पन्न गरेको छ । मुलुककै पहिलो प्राकृतिक विज्ञान संग्राहलयले ५५ हजार ७ सय विभिन्न जिवजन्तुहरुको अवशेष प्रदर्शनमा राखेको छ । लामो समयदेखि…

बुटवल लागुऔषध कारोवारको केन्द्र बन्दै

बुटवल/रासस-बुटवल र आसपासको क्षेत्र लागुऔषध कारोवारको केन्द्र बन्दै गएको छ ।इलाका प्रहरी कार्यालय, बुटवलमा दर्ता भएका लागुऔषध कारोवारसम्बन्धी मुद्दाले लागुऔषध कारोवार र सेवन गर्नेको संख्या वृद्धि हँुदै गएको देखाएको छ । भारतसँग जोडिएको नाकामा कमजोर…

क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको घोषणा

काठमाडौं -राष्ट्रिय क्रिकेट टोलीका भेट्रान स्पिनर शक्ति गौचनले सन्यास लिने घोषणा गरेका छन् । अब नेपालमा हुने खेल उनको अन्तिम खेल हुनेछ ।

चुरोट फ्याक्ट्री चलाउने, शिक्षा र स्वास्थ्य क्षेत्रमा भने व्यापारिकरण ? अब सडक र संसद तात्छ

काठमाण्डौ- नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले स्वास्थ्य सेवा क्षेत्र सुधारका लागि माथेमा प्रतिवेदन कार्यान्वयन हुनुपर्छ भन्ने मागलाई सरकारले वेवास्ता गरेर ठूलो गल्ती गरेको जिकिर गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग…

डा. केसी सास फेर्न नसकेर आत्तिन थाले, बेलाबेलामा बर्बराउने समस्या

काठमाण्डौ -जुम्लामा पुगेर अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य चिन्ताजनक अवस्थामा पुगेको छ । पछिल्लो समय सास फेर्न कठिन भएपछि डा. केसी आत्तिने गरेका छन् । उपचारमा संलग्न चिकित्सकका अनुसार आइतबार रातिदेखि देखिएको श्वासप्रश्वासको समस्या…