उपकुलपति कोईरालाको क्यानडा भ्रमण स्थगन् न्यायपूर्ण भएको दाबी
काठमाडौं-नेपाल प्रगतिशील प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा कुलप्रसाद कोईरालाको क्यानडा भ्रमण स्थगन न्यायपूर्ण रहेको बताएका छन् ।रिपोर्टर्स क्लब नेपालमा बिहीबार पत्रकार सम्मेलन गरेर नियूक्ति भएदेखिनै…
न्यूनटनको चालसम्बन्धी तेस्रो नियमअसफल, नेपालीयुवा वैज्ञानिक थापाको नयाँनियम स्विकृत
काठमाण्डौ-नेपालकायूवा वैज्ञानिक राजकुमार थापाले न्यूटनको चालसम्बन्धि तेस्रो नियम त्रुटि भएको अन्तराष्ट्रिय स्तरमामान्यतापाउँदापनि नेपाल सरकारबाट सहयोग नभएको गुनासो पोखेका छन् ।बिहिबार रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलनगर्दै उनले सरकारको तर्फबाटआफ्नो अभियानप्रतिचासो नरहेको गुनासो पोखे । उनले करिब दूई…
काठमाडौं उपत्यका बाहिर मेडिकल कलेज खोल्न पाउनुपर्छ : मधेशी चिकित्सक संघ
काठमाण्डौ- मधेशी चिकित्सक संघले चिकित्सा स्वास्थ्य क्षेत्रको सुधारका लागि वर्षौदेखि आन्दोलनरत डा. गोबिन्द केसीको अनशनप्रति सर्मथन जनाएको छ ।बिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले डा. केसीको जीवन रक्षाको निम्ति अपिल गरेको हो ।…
भानु जयन्तीका अवसरमा साहित्यिक दौड प्रतियोगिता
बुटवल-आदिकवि भानुभक्त आचार्यको २०५आँै जयन्तीको अवसर पारेर नेपाल भारत सीमा क्षेत्र बेलहियादेखि भैरहवाको भानु माविसम्म आज साहित्यिक दौड प्रतियोगिता सम्पन्न भएको छ ।प्रतियोगितामा ३५ जना प्रतियोगीलाई उछिन्दै साढे पाँच किलोमिटर दूरीको सिद्धार्थ नगरपालिका–१२ शान्तिनगरका सुजन…
वर्षाले अस्तव्यस्त भक्तपुर (फोटोफिचर)
काठमाडौँ — लगातारको वर्षाले भक्तपुरका विभिन्न क्षेत्र डुबानमा परेका छन् । वर्षाका कारण सयौ घर, विद्यालय, अस्पताल र मठमन्दिरहरू डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार क्षेत्र, राधेराधे क्षेत्र, निकोसेरा,…
बुटवलबाट पोखरा जादै गरेको बस भालेवासमा दुर्घटना, २० यात्रु घाइते, एक गम्भिर
बुटवल-बुटवलबाट पोखरा जादै गरेको यात्रु बस आज बिहानै पाल्पाको भालेवासमा दुर्घटना हुदा २० यात्रु घाइते भएका छन । बस सडकबाट करिव ५० मिटर तल खोलामा खसेको छ । पाल्पाबाट नेपालगन्ज जाँदै गरेको लु १ ख…
सुशासनको नयाँ इतिहास रचना गर्छु: प्रधानमन्त्री ओली
काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका माध्यमबाट समृद्ध नेपाल, सुखी नेपालीको ध्येय पूरा हुने बताउनुभएको छ ।“सामाजिक एकता, सहिष्णुतालाई अझ कसिलो र दरिलो बनाउँदै राष्ट्रिय एकता बलियो बनाउने छु,” उहाँले भन्नुभयो, “म दाग र…
गुफामा थुनिएका सबैको उद्धारपछि थाइल्याण्डमा खुशियाली
बैंकक-थाइल्याण्डमा गएको १८ दिनदेखि बाढीका कारण एक गुफामा थुनिएका सबै १३ जनाको मङ्गलबार उद्धार गरिएपछि यहाँ बुधबार ठूलो खुशियाली छाएको समाचार छ । थाइल्याण्ड मात्र नभएर विश्वकै सञ्चारमाध्यमहरुको एक प्रमुख आकर्षणका रुपमा रहेको यस घटनाको…
केसीसँग वार्ता गर्नका लागि सरकारले पर्याप्त पहल गरेन : डा. उपाध्यक्ष पौडेल
काठमाडौं- नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा. ढुण्डीराज पौडेलले गोविन्द केसीसँग वार्ता गर्नका लागि सरकारले पर्याप्त पहल नगरेको आरोप लगाए । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पौडेलले केसीसँग वार्ता गरेर चिकित्सा शिक्षा क्षेत्रको…
आफूमात्रै सत्य अरु सबै मिथ्या भन्ने ओलीको सोच अधिनायकवाद : पाण्डे
काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले गोविन्द केसीले उठाएका माग कुनै राजनीतिक दल वा समुहका पक्षमा नभई नेपाली जनताको पक्षमा रहेकाले सरकारले गम्भीरतापूर्वक सोच्नुपर्ने बताए । रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा…