दुई दिनभित्रै माओवादी पनि सरकारमा सहभागी हुन्छ :मन्त्री पण्डित
काठमाडौं- नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले एक÷दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने र त्यो विस्तारमा माओवादी केन्द्रपनि सहभागी हुने स्पष्ट पारेका छन् ।शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले अबको दुई…
जिल्ला फुटबल संघ रुपन्देही: २० औँ तिलोत्तमा गोल्डकप हुँदै
रुपन्देही-तिलोत्तामा गोल्डकपको २० औँ संस्करणको लागी सम्पूर्ण हुने भएको छ । फागुन २४ गते देखि हुने प्रतियोगिता चैत्र ३ गते सकिने छ ।जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा बिगतका वर्षहरुमा जस्तै यो वर्ष पनि तिलोत्तमा गोल्डकप…
आज देशभर ग्याल्बो र सोनाम ल्होछार धुमधामका साथ मनाइँदै
काठमाडौं -आज तामाङ, ल्होमोलगायतका समुदायले सोनाम ल्होछार र शेर्पालगायत हिमाली भेगमा बसोबास गर्ने समुदायको नयाँ बर्ष अर्थात ग्याल्बो ल्होछार हो ।बौद्ध महायानी धर्मावलम्वीहरुले आज ल्होछार अर्थात नयाँ वर्ष मनाउँदैछन् । पात्रोअनुसार मलमास परेको कारणले यो…
केकी बिनोदको ‘अब मन सँग मन’, मन पराउँने को को छन् ?( भिडियो)
चलचित्र ‘कोहलपुर एक्सप्रेस’को दोस्रो रोमान्टिक गीत सार्वजनिक भएको छ । प्रणय दिवसको अवसरमा दर्शकलाई उपहार स्वरूप ‘अब मनसँग मन’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा अर्जुन पोखरेलको शब्द, सङ्गीत रहेको छ भने सुगम पोखरेल…
यस्ता रेकर्ड नै रेकर्ड बिदा भए देउवा !
काठमाडौ-आफ्नो आठमहिने कार्यकालमा प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय निर्वाचन, प्रदेश सभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराएर संविधान कार्यान्वयन गराउन सफल भए । यस अर्थमा प्रधानमन्त्रीको कार्यकाल सफल भएको छ ।आफैंले गराएको निर्वाचनमा पराजित भएपछि पनि उनले नीतिगत…
५४ वर्षदेखि नाङ्गै तर्कबहादुरले खोरमै पाए नागरिकता
उदयपुर -जन्मदै बौद्धिक अपाङ्गताका कारण बाख्रा खोरमा थुनिएका उदयपुरका तर्कबहादुर खत्रीले खोरमै नागरिकता पाएका छन् ।बोल्न नसक्ने तथा कहिल्यै लुगा नलगाउने कटारी नगरपालिका १ कालीखोलाका खत्रीलाई ५४ वर्षको उमेरमा खोरमै नागरिमता प्रमाणपत्र दिइएको हो ।बिहीबार…
गहुँको जमराको जुसः किन, कसरी र कहिले पिउने ?
सजिलै बनाउन सकिन्छ, धेरै खर्च पनि लाग्दैन, बनाउन समय पनि लाग्दैन । यद्यपी त्यसबाट स्वास्थ्यमा भने चमत्कारिक लाभ मिल्छ । यो हो, गहुँ को जमराको जुस ।हामीले दशैंमा जसरी जमारा उमार्छौ, ठिक उसैगरी गहुँ को…
व्यावसायिक बन्दै पाल्पाको छुर्पी
पाल्पा-पाल्पामा छुर्पी खाउँ, सुर्ती हटाउँ भन्ने अभियानका साथ पाँच वर्षअघि उत्पादित छुर्पीले व्यावसायिक रुप लिन थालेको छ । पाँचवर्ष अघिसम्म छुर्पी उत्पादन नहुने जिल्ला पाल्पामा वार्षिक सात मेट्रिक टन जिल्ला बाहिर निर्यात हुँदै आएको छ…
ब्राम्ह्ण वाहुल्य गाउँमा शिक्षाको ज्योति छर्ने दलित
प्रेम सुनार,गुल्मी - दलित समुदायहरु शिक्षा दिक्षामा खासै चाहना राख्दैनन् भन्ने हाम्रो ग्रामिण समाजको मान्यता थियो । आज भन्दा केहि वर्ष अघि सम्मको त्यही मान्यता गलत सावित गरी दिएका थिए गुल्मी अर्खले भुवनपानी गाउँका स्वर्गिय…
रेलमार्गबारे पूर्ववत निर्णयमा अडिग रहन व्यापार संघको आग्रह
तिलोत्तमा - तिलोत्तमा व्यापार संघले प्रस्तावित रेलमार्गको स्थान परिवर्तनका लागि पुन सर्भे गरिएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।राष्ट्रिय आयोजनाहरुको कार्यान्वयनमा देखिएको यस्तो किसिमको अपरिपक्क निर्णयबाट आगामी दिनमा राष्ट्रिय गौरवका आयोजना कार्यन्वयनमा थप जटिलता…