प्रदेश ५ को मन्त्रपरिषदको पहिलो बैठकले गर्यो यस्ता निर्णयहरु
बुटवल-प्रदेश ५ को मन्त्रपरिषदको पहिलो बैठकले उज्यालो प्रदेश कार्यक्रम घोषणा गरी दुई वर्षभित्र सबै गाउँमा विजुली पुर्याउने निर्णय गरेको छ ।शुक्ररबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सिफारिसमा एमाले सांसद रामशरण बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री…
देशभर कान्छी
काठमाडौं-निर्मात्री तथा नायिका श्वेता खड्काद्वारा निर्मित फिल्म कान्छी आज शुक्रबारदेखि अल नेपाल रिलिज हुने भएको छ। काया फिल्म्स् प्रालिको प्रस्तुतिमा श्वेता खड्काद्वारा प्रस्तुत तथा शैलेश खड्काद्वारा निर्मित यो फिल्म पारिवारिक प्रेमकथाको सांगीतिक कथा भनिएको छ।…
नारायणगढ–मुग्लिन सडक सम्पन्न गर्न थप समय माग
चितवन, दुई वर्षमा सक्नुपर्ने आयोजना तीन वर्ष बित्नै लाग्दा पनि ठेकेदार कम्पनीले थप तीन वर्ष मिति मागेको छ, भन्ने सुन्दा धेरैलाई अचम्म लाग्नसक्छ ।देशकै लाइफलाईन मानिने नारायणगढ–मुग्लिन सडक खण्डको विस्तारको कामलाई ठेकेदार कम्पनीले एक हजार…
नेपालमा पनि को बन्छ करोडपति ?
काठमाडौं, (नेस)-प्रसिद्ध टेलिभिजन कार्यक्रम ‘हु वान्टस् टु बी मिलिनियर’ को आधिकारिक लाइसेन्स प्राप्त गरेको ‘को बन्छ करोडपति ?’ कार्यक्रम नेपालमा पनि प्रसारण हुने भएको छ। कार्यक्रम एपी वन एचडी टेलिभिजनमा एसआरबीएन मिडियाको सहप्रायोजनमा नेपाल आउन…
देउवा नेतृत्वको सरकारले गरेका सबै निर्णयहरु उल्ट्याउँदैनौं : अधिकारी
काठमाडौं-नेकपा एमालेका नेता एवम् प्रदेश नम्बर ३ का सांसद डा. रामकुमार अधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारले देउवा नेतृत्वको सरकारले गरेका सबै निर्णयहरु नउल्टाउने स्पष्ट पारेका छन् ।उनले भने,‘सरकार भनेको पार्टीको…
सरकारी निर्णय कार्यान्वयननभए कडा आन्दोलनमाउत्रिने क्यासिनो अन्ना संघर्ष समितिको चेतावनी
काठमाडौं-क्यासिनो अन्ना संघर्ष समितिले सरकारले गरेको निर्णय तत्कालकार्यान्वयनगर्न सरोकारवालानिकायहरुसँग जोडदार माँग गरेको छ। समितिले बिहीबार रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलन गरेर यस्तो माँग गरेको हो । सरकारले ०६८ साउन ४ गते ९ सय २२ जनामजदुरलाई समायोजन…
भोली ४ गते सूर्य ग्रहण लाग्ने,कुन राशीलाई के फाईदा
काठमाडौँ - लगभग १५ दिनको अन्तरालमा यो वर्ष २०१८ मा दोस्रो ग्रहण देखिदैछ । १६ फेब्रुअरी अर्थात् फागुन ४ गते यस वर्षको पहिलो सूर्यग्रहण लाग्नेछ तर यो ग्रहण नेपाल बाट भने देखिनेछैन । दक्षिण जर्जिया,…
अब इन्स्टाग्राममा भिडियो कलिङ फिचर ल्याउने
पछिल्लो दुई वर्षयता फोटो शेयरिंग एप इन्स्टाग्रामले आफ्ना प्रतिस्पर्धी एप्स तथा वेबसाइटहरुमा भएका जस्तै विभिन्न खाले फिचर्स थप गरिसकेको छ । फेस फिल्टर्स, २४ आवर्स स्टोरिज, ह्यासट्याग, बुकमार्कजस्ता फिचरहरु सुरुमा इन्स्टाग्राममा थिएनन् र पछिमात्र थप…
‘कृ’ : पुरानै रक्सी नयाँ बोतल
काठमाडौं-बलिउड किङ शाहरूख खानलाई मिडीयाकर्मीले सोधे, ‘तपाईंलाई कहिलेकाहीँ आफ्नो स्टारडम गुम्छ भन्ने डर लाग्छ कि लाग्दैन ?’ उनले निकै घमण्डका साथ भनेका थिए, ‘मलाई मेरो स्टारडममा पूर्ण विश्वास छ । मलाई थाहा छ म झूटो…
बिश्वकर्मा समाज नेपाल युएईको पहलमा गायीका जलजला परियार बचाऊ अभियान आर्थिक सहयोग
युएई-बिश्वकर्मा समाज नेपाल युएईको पहलमा गायीका जलजला परियार बचाऊ अभियान आर्थिक सहयोग संकलन थालिएको थियो र हिजो उक्त संकलित रकम काठमाडौ स्थित टिचिंग हस्पिटलको बेडमा मृत्यु र जिवन संग लडिरहेकी हाम्री चेली मिठो स्वरकी धनी…