ईश्वर थापाको आगो बाल्ने न्यूयोर्कवाली बसन्ती (भिडियो सहित )
काठमाडौ। नयाँ बर्ष सन् २०१८ को शुभकामना सहित क्रिसमसको अवसर पारेर क्यानाडावाट नयाँ अत्याधुनिक नेपाली गीतको भिडियो रिलिज भएको छ। अन्तरराष्ट्रिय नेपाली कलाकार ईश्वर थापाको निर्माण तथा निर्देशन र सम्पादनमा जाडोमा आगो बाल्ने न्यूयोर्कवाली बसन्ती…
प्रथम भक्तपुर जिल्ला स्तरिय बोसिया प्रतियेगिता सम्पन्न
भक्तपुर जिल्लामा रहेका बाल मस्तिष्क पक्षाघात भएका तथा बहु अपांगता भएका व्यक्तिहरुका लागि प्रथम भक्तपुर जिल्ला स्तरिय बोसिया प्रतियोगिता हालै सम्पन्न भयो । सि बि आर भक्तपुरद्धारा आयोजित सो बोसिया खेलको लागि नेपाल बोसिया संघबाट प्राविधिक…
खेलकुदको विकासमा जुस्तोसुकै साथ र सहयोग गर्न तयार छु ः मन्त्री केसी
काठमाडौं। नेपाली काँग्रेसका यूवा नेता एवम् खेलकुदमन्त्री राजेन्द्र कुमार केसीले नेपाली खेलकुद क्षेत्रको विकास अनिवार्य रहेको भन्दै यसको प्रतयक्ष सम्बन्ध राष्ट्रियतासँग जोडिएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय अपाङ्गता अनुसन्धान तथा विकास केन्द्र काठमाडौंले…
बटौली बन्दैछ व्यवस्थित बुटवल
बुटवलः अहिले बुटवल सहर भएको ठाउँ बगर थियो । सहर हैन बस्ती बस्ने सम्भावना पनि देखिँदैनथ्यो । तिनाउ नदीपारी बटौलीमा बजार लाग्थ्यो । भारतबाट बेथरी हुँदै बटौलीमा सामान आउँथ्यो । नुन, लत्ताकपडा बाहिरै फिँजाएर राखिएको…
राष्ट्र बैंकको अनुमतिबिना बैंक र वित्तीय संस्थाले विदेशी पुरस्कार लिन नपाउने
राष्ट्र बैंकको अनुमतिबिना बैंक तथा वित्तीय संस्थाले विदेशी निकायबाट पुरस्कार वा सम्मान थाप्न नपाउने भएका छन्। राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गरी यस्तो निर्देशन दिएको हो। केही वर्षयता बैंक तथा वित्तीय संस्थाले मनपरी ढंगले विदेशी…
यी हुन् २ मिनेट मै अनुहारको दाग हटाई छालामा चमक ल्याउने निकै सरल उपायहरु
तपाइंको छाला धेरैजसो सुख्खा तथा फिक्का देखिने गर्दछ । मरेको छालाको कारणले गर्दा यसो भएको हो छालालाई चम्किलो तथा नरम बनाउनको लागि तपाइंले प्राकृतिक घरेलु उपायलाई अपनाउन सक्नुहुन्छ । यो बिधि धेरै नै सजिलो हुनुका…
जेसीजको राष्ट्रिय अध्यक्षमा नवलपरासीका श्रीधर बस्याल निर्वाचित
नवलपरासी-नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष पदमा नवलपरासीका श्रीधर बस्याल निर्वाचित भएका छन् । सिद्धार्थ जेसीज भैरहवाँ रुपन्देहीको आयोजनामा मंगलबार सम्पन्न नेपाल जेसीजको ४४ आंै महाधिवेशनबाट बस्याल जेसीजको अध्यक्ष पदमा निर्वाचित भएका हुन् । सन् २०१८ का…
इराकबाट यस्तो अवस्थामा फर्किइन नेपाली चेली
धरान । पतिले छाडेपछि आर्थिकरुपमा आत्मनिर्भर भएर छोरीलाई उच्च शिक्षा पढाउने सपना बोकेर इराक पुगेकी ३४ वर्षीया शान्ता राई अपाङ्ग भएर फर्केकी छिन् । मुस्किलले ज्यान बचाएकी शान्ताको उपचार गत आइतबारदेखि विपि कोइराला स्वास्थ्य विज्ञान…
‘ह्याप्पी डेज’मा दयाहाङको लण्डन जाने मोह, हेर्नुस् ट्रेलर
नेपाली चलचित्र ‘ह्याप्पी डेज’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार युट्युब मार्फत निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको छ । चलचित्रको ट्रेलरमा लण्डन जान चाहने युवक बनेका दयाहाङ र त्यसबिचमा प्रियंकासँगको प्रेमलाई समावेश गरिएको छ ।…
सर्वोच्चले रोक्यो फरार रेशम चौधरीको ‘माननीय’ बन्ने बाटो
काठमाडौं । फरार रहेकै अवस्थामा चुनाव जितेका राजपाका रेशम चौधरीको सांसद बन्ने बाटो रोकिएको छ ।चौधरी टीकापुर घटनाका मुख्य अभियुक्त हुन् । फरार रहेकै अवस्थामा चुनाव कैलाली १ बाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका चौधरी निर्वाचित…