कोरोना महामारीकै बीचमा वैदेशिक रोजगारीमा जान २३ सय ७ जनाले पुनः श्रम
काठमाण्डौ । कोरोना महामारीकै बीचमा वैदेशिक रोजगारीमा जान २३ सय ७ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । पछिल्लो १२ दिनमा उनीहरुले पुन: श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालयले जानकारी दिएको छ । नेपाली श्रमिकका…
भोलिदेखि रुपन्देहीमा एसी बस सञ्चालन हुँदै
बुटवल - कोरोनाको रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनका कारण लामो समयसम्म थन्किएका लुम्बिनी मेट्रो सिटी प्रालिका एसी सुविधा सहितका बसहरु भोलि आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । प्रा.लिको शुक्रबार बसेको बैठकले २८ गते आइतबारबाट…
गण्डकी प्रदेशमा थप १६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि
पोखरा । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या १ हजार ७९ पुगेको छ । शनिबार प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परिक्षणमा बागलुङका २ जना,…
सिद्धबाबा क्षेत्रमा पहिरो खस्यो, बुटवल–तानसेन सडकखण्डमा यातायात अवरुद्ध
बुटवल- अबिरल बर्षाका कारण बुटवल–तानसेन खण्डको सिद्धबाबा क्षेत्र नजिकै पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । आइतबार बिहान सवा ६ बजेतिर पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ माथिल्लो सिद्धबाबा नजिकै पहिरो खसेको हो । अबिरल…
कार दुर्घटनामा बुटवलका पत्रकार पाण्डेको मृत्यु
बुटवल - आफैले चलाएको कार दुर्घटनामा परी बुटवलका पत्रकार कृष्ण (बाबु) पाण्डेले मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-भैरहवा सडक खण्डको तिलोत्तमा-१ ड्राइभरटोलमा मध्यराती भएको सवारी दुर्घटनामा परि न्यूज २४ टेलिभिजनका बुटवल सम्बाददाता कृष्ण…
सरकारी साधन लिएर श्रीमान सडक आन्दोलनमा
बुटवल - रुपन्देहीको मर्चवारी गाउँपालिकाकाे नाममा रहेकाे सरकारी सवारी साधन सरकार बिरुद्धकाे आन्दोलनमा प्रयाेग भएकाे पाईएकाे छ । यसरी सरकार बिरुद्धकाे आन्दोलनमा सरकारी सवारी साधन लिएर हिड्ने ब्यक्ति भने सरकारी कर्मचारी वा जनप्रतिनिधि नभए बाहिरी ब्यक्ति…
पाल्पामा पहिरो : मृत्यु हुनेको संख्या तीन पुग्यो
बुटवल - पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारीमा पहिरोले दुई वटा गाडी बगाउँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेका एउटा मिनी ट्रक र पानी बोक्ने ट्यांकर पहिरोले बगाउँदा तीन जना पुरुषको मृत्यु…
पाल्पामा पहिरोले ४ सवारी बगायो, २ जनाको शब फेला
बुटवल -पाल्पाको तानसेन रिडी खण्डमा पहिरोले ४ वटा सवारी साधन बगाउँदा २ जनाको शव फेला परेको छ । एक जना गम्भीर घाइते भएकाको उद्धार गरेर थप उपचारका लागि अस्पताल पठाइएको छ । सदरमुकाम तानसेन देखि…
गुल्मीमा जिप दुर्घटना अपडेट-मृत्यु हुनेको सँख्या २ पुग्यो
कमल राज पुरी गुल्मी जिल्लाको धुर्कोट गाउपालिकामा पहिरोले जिप पुरिदा २ जनाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका वडा नम्बर -३ हाडहाडेको हर्रापाटामा माथी बाट खसेको पहिरोले जिप पुरिदा चालक सहित दुई जनाको ज्यान गएको…
अविरल वर्षाले पाल्पाको विभिन्न स्थानमा पहिरो
पाल्पा-पाल्पा जिल्लाको विभिन्न स्थानहरुमा शुक्रबार देखि निरन्तरको भीषण वर्षाका कारण बाढी, पहिरो जानुका साथै मोटरबाटो पनि अबरुद्ध भएको छ। शुक्रबार देखि शनिबारसम्म अविरल परेको यो भीषण वर्षा नै यस सालको सुरुवाती ठूलो वर्षा रहेकोले पाल्पाको…