मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

रोचक

ब्रा लगाउँदा हुन सक्छ पाचन सम्बन्धी समस्या

धेरै मानिसहरु पाचन प्रणालीमा हुने समस्याका कारण ग्रसित छन् । खानपानमा ध्यान नपुर्याउँदा विभिन्न समस्याहरु देखिन्छन् । यो बाहेक महिलाले शरिरमा लगाउने भित्री वस्त्रका कारण पनि फुड एलर्जी, एसिडिटी, बोवेल सिंड्रोम जस्ता समस्याहरु देखा पर्छन्…

भार​त​मा नेपाली शान​, गुञ्जियो मेनुकाको आवाज​ (भिडियो सहित)

मेनुका पौडेल​की कार​ण​ अहिले भार​त​मा नेपाल​ र​ नेपाली कलाको एक प​ट​क फेरि प्र​शंसा सुरु भ​एको छ​ । नेपाली रियालिटी शो नेपाल आइडलमार्फत सबै नेपालीको मन जितेकी गायिका मेनुका पौडेलको सुमधुर आवाजलाई आज पनि कसैले बिर्सन…

नेपालमा सुरक्षितभन्दा असुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि

काठमाडौं। नेपालमा सुरक्षितभन्दा असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या वृद्धि भएको छ। स्वास्थ्य सेवा विभागकोे वार्षिक प्रतिवेदनअनुसार गत वर्ष मुलुकभर ९६ हजार ४१७ महिलाले सुरक्षित गर्भपतन गराएका छन। पछिल्लो तथ्याङ्कअनुसार प्रतिएक घण्टामा २१ महिलाले असुरक्षित गर्भपतन गराउँछन्।…

तिनको दशै का गयो

पीडा पोल्छ जतततै हृदयमा लागेन निन्द्रा पनि प्यारा बालकको दशा छ मनमा केले सघाउ भनी सोच्दै यो दुखको समाज दिलमा ढुङ्गा बसेझै भयो नाङ्गै बलक फालियो सडकमा तिन्को दशै का गयो ढुङ्गामा सब देवताहरु भये…

दशै विशेष परिकार, यसरी बनाउनुहोस् मटन छोइला

सेफ लक्षमण भण्डारी सामग्री हरू :- खसीको मासु – ७०० ग्राम, सानो गोलभेंडा – १०० ग्रा., टुक्रा काटिएको लसुन – ५० ग्रा टुक्रा काटिएको अदुवा – ५० ग्रा., काटिएको हरियो खुर्सानी – २० ग्रा., सुकेको…

परिवर्तित सामाजिक अवस्था र बढा दशैको रौनक

संसारमा अविरल सास्कृतिक धारा निरन्तर चलिरहेको छ । यो त पुस्ता पुस्ता भित्रको संरचानामा घुलमिल भएर परिवर्तन हुने न हो । नयाँ आउँछ पुरानो विलाउँछ । आउनु र विलाउनुको चक्रमा यो समाज चलेको छ ।…

महोत्तरीमा भूत मेला सुरु, भूतप्रेत बोक्सी हटाउन भन्दै महिलाहरुको उन्माद नाच (भिडियो सहित)

होत्तरी :भूतप्रेत, बोक्सी तथा दैबी शक्तिलाई बैज्ञानिक सत्य नमानिए पनि महोत्तरीका विभिन्न शक्तिपीठमा भूतप्रेत भगाउने र सन्तान प्राप्तिको अबरोध हटाउने विश्वाससहित भूतमेलाले निरन्तरता पाउँदै आएको छ ।।हरेक बर्ष यही समयमा महोत्तरीका बिभिन्न शक्तिपिठहरुमा हुने यस्ता…

एनआरएनको विधान सभा र विज्ञ सम्मेलन रक्तदानबाट सुरु

काठमाडौं,गैरआवासीय नेपाली संघको विधान सभा तथा विज्ञ सम्मेलन रक्तदानबाट शुरु भएको छ । कार्यक्रमको औपचारिक रुपमा शुरु हुनुभन्दा पहिले रक्तदान शूरु गरिएको छ । एनआरएन प्रवक्ता भुषण घिमिरेका अनुसार कार्यक्रम विधानसभासँगै शूरु भएको छ ।…

मागी बिवाह गर्दा गर्नै नहुने ५ गल्ती

काठमाडौं : नेपाललाई संस्कार र सभ्यताको देश भनिन्छ । यहाँको परम्परा र रीतिरिवाजको आफ्नै पहिचान छ । बिवाह पनि यहाँ फरक फरक परम्परा र संस्कृति अनुसार हुन्छ, चाहे त्यो प्रेम बिवाह होस् वा मागी बिवाह ।…

भुलेर पनि नराख्नुस् यी ३ ठाउँमा मोवाइल

काठमाडौं । आजकल मानिसहरुको आफ्नो मोवाइसँग एकदमै नजिकको सम्बन्ध हुन्छ । मानिसहरु जहाँ गएपछि मोवाइल फोन बोकेर हिड्ने गर्छन् । कतिपयले त बाथरुम जाँदा समेत मोवाइल छाड्दैनन् । मोवाइलले धेरै समस्याहरुको समाधान गर्न सहयोग गरेता पनि…