यसपालिको तिजमा असिमले मादल बजाउने (भिडियो सहित)
सन्तोष बजगाई काठमाण्डौं–पछिल्लो समय तिज आउनु भन्दा महिनौ अगाडि नै तिजको गीत सार्बजनीक गर्ने क्रम बढेको छ । र त्यसै क्रममा बजारमा आएको छ असिम कुमार कटुवाल र गोमा कटुवालको साँईला मादल बजाउ बोलको गीत…
रुपन्देहीमा पेट्रोलियम पदार्थको अभाव
बुटवल-भारतीय बजारमा पेट्रोलियम पदार्थको उतारचढाव र ढुवानी गर्ने सवारी साधन कम भएका कारण रुपन्देहीमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । खासगरी सैनामैना नगरपालिकामा केहीदिनयतादेखि पेट्रोलियम पदार्थको अभाव हुँदा धान रोप्ने समयमा कृषकलाई ट्र्याक्टर सञ्चालन गर्नसमेत…
सबैभन्दा बढि वर्षा भैरहवामा २२६ दशमलव ९ मिलिलिटर
बुटवल - रुपन्देही तथा आसपासको क्षेत्रमा आइतवार देखि सोमवार साझसम्म नेपालमा सबैभन्दा बढी वर्षा भएको छ । जल तथा मौषम विज्ञान विभागले नेपालमा भएका मापन केन्द्रमा सबै भन्दा बढी भैरहवामा वर्षा भएको जनाएको छ ।…
बाढीपीडितलाई राहत दिन राष्ट्रिय जनमोर्चाले माग्यो सहयोग
काठमाडौं- राष्ट्रिय जनमोर्चाले वर्षा याममा बाढीपहिरो पीडितलाई राहत वितरणका लागि सहयोग संकलन सुरु गरेको छ । उक्त पार्टीले आफ्नै विपद व्यवस्थापन कोष निर्माण गरी देश विदेशबाट सहयोग आहृवान गरेको हो । वर्षायाममा नेपालमा बाढी पहिरोबाट…
विवादपछि ‘रानी महल’ को छायांकन स्थगित, २० प्रतिशत छायांकनमै २ करोड सकियो !
पूर्व मिस नेपाल निकिता चण्डकको मुख्य भूमिका रहेको चलचित्र ‘रानी महल’ को छायांकन विवादपछि रोकिएको छ । निर्माता वेदप्रसाद भुसाल र प्रोडक्सन डिजाइनर गणेश सापकोटाविचको आर्थिक विवादले छायांकन नै स्थगित भएको हो । चलचित्रको कलाकार…
विश्वकप फुटबलमा बाजी खेलाउने ३ जना पक्राउ
काठमाडौं - विश्वकप फुटबल प्रतियोगितामा विभिन्न देशको हार जितमा बाजी खेलाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिसँग नगद लाभ लिने गरी अवैध रुपमा सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले सोमबार बेलुका साढे ६ बजे…
“मिस एण्ड मिस्टर +2 स्टार २०१८” को पहिलो सिजन नेपालमै
काठमाडौं- बिगत ५ बर्षदेखी शिक्षा क्षेत्रमा कृयाशिल, आईल्टस टोफेल र अष्ट्रेलियाका लागि एजुकेशन भिषा प्रोसेसिन्ङका लागि बिधार्थीको मद्दत गरेर ख्याती कमाएको संस्था बाबा एजुकेशन कन्सल्टेण्सीको प्रस्तुतिमा र परिवर्तन इभेन्ट हाउसको आयोजकत्वमा हुन लागेको बिल्कुलै नयाँँ…
अनुजा हङकङको साडीमा नाच्दै, जोवन नसाच्ने पक्का (भिडियो सहित)
सन्तोष बजगाई काठमाण्डौं । कलाकारीता क्षेत्रमा विशेष गरेर लोकगीत संगित क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका अनुजा पुडासैनीले यो वर्षको तिजमा हङकङको साडीमा कम्मर भाँच्ने भएकी छिन् । लक्ष्मी सापकोटाको शब्द, सागर विरहीको लयमा…
आधुनिक प्रविधिको साथमा नेपाली गीतसंगीतः उप–निर्देशक भण्डारी
काठमाडौं- रेडियो नेपालका उप–निर्देशक एवम् वरिष्ठ संगीतकार टिका भण्डारीले नेपाली गीत–संगीतको मार्ग अहिले प्रविधिकतर्फ मोडिएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा गायिका लक्ष्मी हमालको दोस्रो गीति एल्बम् ‘के हुँदैछ आजभोलि (मुटुभित्र)’ बोलको गीत सार्वजनिक कार्यक्रमका…
३ करोड नेपालीको मनको ढुकढुकी रबि लामिछानेको बारेमा गित बजारमा (हेर्नुस् भिडियो)
काठमाडौं -जनताको चासो, गुनासो र सरोकारका बारेमा प्रशारित लोकप्रिय टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनता संग’का कुशल प्रस्तोता एवं बहुचर्चित पत्रकार रबि लामिछानेको कामको प्रशंसा गर्दै उनको बारेमा लिक दोहोरी गित ‘जताततै चर्चा छ रबि लामिछाने’…