तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

exclusive

दारी ग्याङ को १७ अौ आधिकारिक बैठक बस्दै

बुटवल-गालामा दारी काधमा जिम्मेवारी भन्ने मुल नाराका साथ २०७२ फाल्गुन ६ गते स्थापना भएको उक्त ग्याङ्ले माघ २७ गते आफ्नो आधिकारिक बैठक बस्ने जानकारी दिएको छ।त्यस बैठकमा दोस्रो वार्षिकउत्सबलाई के कसरी सम्पन्न गर्ने भन्ने बारे…

६० लाख ऋण बोकेर रौतहटबाट फर्किए धुर्मुस सुन्तली

रौतहट : रौतहटको चन्द्रपुर-८ स्थित सन्तपुरबाट धुर्मुस सुन्तलीले ६० लाख ऋण बोकेर शुक्रबार काठमाडौं फर्किएका छन्।५ करोड ९४ लाख लागतमा एकीकृत नमूना बस्ती निमार्ण गर्दा उनीहरुले संचालन गरेको धुर्मुस सुन्तली फाउन्डेसनलाई ६० लाख ऋण लागेको…

उपेन्द्र यादव पेट्रो डलरमा बिक्रि भए : विश्वहिन्दु परिषद्

काठमाडौं-विश्वहिन्दु परिषद् नेपाल, प्रदेश नम्बर दुईले उक्त प्रदेशमा मुस्लिम धर्मावालम्बीलाई मुख्यमन्त्री बनाए कडा आन्दोलन छेड्ने चेतावनी दिएको छ ।विश्वहिन्दु परिषद नेपाल, प्रदेश नम्बर दुईले शुक्रबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै परिषदका केन्द्रीय अध्यक्ष एवम्…

ओली नेतृत्वको सरकारमा सहभागी हुने संभावना छैन : अनिल झा

काठमाडौं-राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले आफूहरुले अहिले केन्द्रिय सरकारमा जानेबारे केही पनि नसोचेको स्पष्ट पारे ।शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘हामी केपी ओली नेतृत्वको सरकारमा जाने संभावना छैन, यसबारेमा हामीले…

तामाङ चलचित्र ‘घ्रान’मा समाहित गीत सार्वजनिक

काठमाडौं-मोक्तान फिल्मस प्रालिको प्रस्ततुतिमा निमार्ण गरिएको तामाङ चलचित्र घ्रान ‘कसम’ मा समाहित गीत सार्वजनिक गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा मोक्तान फिल्मस प्रालिले पत्रकार सम्मेलन गरेर ‘सारी आरे मुरी आरे ह्यांला राङ्बा माया’ बोलको गीत…

फागुण ७ गते नयाँ सरकार बन्छ, एक/दुई दिनभित्रै देउवाको राजिनामा आउँछ : कानूनमन्त्री थापा

काठमाडौं- कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आगामी फागुणको ७ गते नै नयाँ सरकार बन्ने दाबी गरेका छन् ।उनले भने,‘फागुण ७ गतेको प्रजातन्त्र दिबस मनाएर हामी विदा हुन्छौं, त्यही दिन नयाँ सरकार गठन हुन्छ,…

म ठोकेर भन्छु प्रचण्ड अध्यक्ष र ओली प्रधानमन्त्री बन्नुहुन्छ : विडारी

काठमाडौं-नेकपा माओवादी केन्द्रका नेता रामनारायण विडारीले अबको प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत पार्टीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै हुने ठोकुवा गरेका छन् ।बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘सकेसम्म सरकार गठन…

फागुन ३० देखि चैत्र ६ गतेसम्म पशुपति महामहोत्सव हुने

काठमाडौं- पशुपतिनाथ ग्वल पुचः समाजले आगामी फागुन ३० देखि चैत्र ६ गतेसम्म महामहोत्सव गर्ने भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा समाजले पत्रकार सम्मेलन गरेर सनातन हिन्दु धर्मको संरक्षण र राष्ट्रियताको रक्षार्थ महामहोत्सव गर्न लागिएको…

दोस्रो बैंकिङ एक्स्पो सम्पन्न, ५५ हजारले गरे अवलोकन

काठमाडौं-काठमाडौंको भृकुटीमण्डपमा आयोजित दोस्रो बैंकिङ एक्स्पो–२०१८ सम्पन्न भएको छ । दुई दिनसम्म संचालित बैंकिङ एक्स्पोमा करिब ५५ हजारले अवलोकन गरेका छन् । एक्स्पोमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त वित्तीय संस्था, बीमा कमपनी, युवा…

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

काठमाडौं-राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले कक्षा १२ को परीक्षा २०७५ साल बैशाख १४ गतेदेखि २७ गतेसम्म तथा कक्षा ११ को…