प्रचण्डद्धारा एउटै मञ्चबाट शिक्षाखबर अनलाइन र मुवां थाइ प्रतियोगीताको उदघाटन
चितवन -विधिवत रुपमा शिक्षा अनलाइन डिजिटल पत्रिकाको एक समारोहका विच उदघाटन गरिएको छ । आज देखि सुरु भएको चौथो मुवां थाइ तथा बृहत तेक्वान्दो प्रतियोगीताको चितवनमा उदघाटन गर्न पुग्नु भएका प्रचन्डले सोहि अवसरमा शिक्षा खबर…
गुल्मीमा महिलाद्वारा एक पुरुषमाथि बलात्कार: घाइते पुरुषको अस्पतालमा उपचार हुँदै
गुल्मी -तपाईले पुरुषबाट महिला बलात्कृत भएको समाचार त धेरै सुन्नु भएको होला। तर, महिलाद्वारा पुरुष बलात्कृत भएको घटना भने बिरलै सुन्नु भएको हुन सक्छ। यसतो घटना त्यो पनि नेपाल जस्तो पुरुषप्रधान देशमा त्यो त कसैले…
अब ओली होइन प्रचण्ड प्रधानमन्त्री, एकाएक बन्यो माहोल
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्ने संकेत गरेका छन् । शनिबार गृहजिल्ला चितवनमा आयोजित कार्यक्रममा देशको हितका लागि आफू फड्को मार्न तयार रहेको भन्दै गठबन्धन तोड्ने र आफै प्रधानमन्त्री बन्ने…
यी हुन् सात वटै प्रदेशका मुख्यमन्त्री
काठमाडौं। मुलुक पहिलो पटक संघीयतामा गएको छ। मुलुकका सात प्रदेशसभामा नयाँ मुख्यमन्त्री बन्ने व्यक्ति पनि छनोट भइसकेका छन्। चुनावी परिणाम अनुसार सात प्रदेशमध्ये ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने पक्का भएको छ। दुई नम्बर…
मुख्यमन्त्री नियुक्ति प्रकृया अगाडि बढाउन माग
बुटवल । प्रदेश नम्बर ५ को मुख्यमन्त्रीको नियुक्ति प्रकृया अगाडि बढाउन नेकपा एमाले र माओवादी केन्द्र पार्टीका नेताहरुले माग गरेका छन् । नियुक्ती सम्बन्धमा एमाले र माओवादी केन्द्रका संसदीय दलका नेताले हस्ताक्षर गरेको माग पत्र…
रहस्यमयी आँचल र पल उर्फ ‘आँप जोडी’ [फोटो सहित]
सुरक्षा भट्टराई-काठमाडौँ । नायिका आँचल शर्मा र नायक पल शाह बेलाबखत प्रेम जोडीका रूपमा चर्चामा आउँछन् । आँचल चलचित्र क्षेत्रमा नआउँदासम्म पलको नाम प्रकृती श्रेष्ठसँग जोडिएर चर्चामा आउने गर्थ्यो । प्रकृतीको विवाह पछि उनीसँगको च्याप्टर…
नेपाली कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क मञ्चले सहिद परिवारलाई सम्मान
काठमाडौं-नेपाली कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क मञ्चले सहिद परिवारलाई सम्मान गरेको छ ।मञ्चले नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको दोस्रो तथा सहिद भीमनारायण श्रेष्ठको ३९ औं स्मृति दिवसको अवसरमा सहिद भीमनारायाण श्रेष्ठका पुत्र मनोहर…
सुदुर पश्चिमाञ्चलविश्विद्यालयमा (१५ आङ्गिकक्याम्पस) समायोजनप्रक्रियानसच्याए कडा आन्दोलनमाउत्रिने संघर्ष समितिको चेतावनी
काठमाडौं- सुदुर पश्चिमाञ्चलविश्विद्यालयआङ्गिकक्याम्पस समायोजन संघर्ष समितिले विश्विद्यालयद्धारा हालै अघि बढाईएको १५ वटा आङ्गिकक्याम्पसलाई समायोजन गर्ने प्रक्रिया नै गलतभएको भन्दै उक्तप्रक्रियातत्काल सच्याउनुपर्ने माँग गरेको छ ।शनिबार रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलनगर्दैसमितिले उक्तप्रक्रियानसच्याएआगामीदिनमाजस्तोसुकै संघर्षमाउत्रिनबाध्य चेतावनीदिएको हो ।समितिका संयोजकमानबहादुर…
त्रिशूली दुर्घटना अपडेट:सिँचाइ सचिव यादवको शव फेला,अन्य दुईको खोजी
धादिङ -पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोलाङबाट त्रिशूली नदीमा जीप खस्दा बेपत्ता भएका सिँचाइ सचिव रामानन्दप्रसाद यादवको शव फेला परेको छ । उनको शव जीपको ड्राइभरको सिटबाटै निकालिएको प्रहरीले जनाएको छ । उद्दारमा संलग्न प्रहरीका अनुसार…
महानायक हमाल र पत्रकार धमलाद्धारा ‘५घण्टा १४ मिनेट २३ सेकेण्ड’ लामो गीतको भिडियो सार्वजनिक
काठमाडौं-गिनीज बुक अफ वल्र्ड रेकर्ड राख्ने उद्देश्यले तयार पारिएको विश्वकै पहिलो ‘५ घण्टा १४ मिनेट २३ सेकेण्ड’ लामो भिडियो सार्वजनिक गरिएको छ ।शुक्रबार रिपोर्टर्स क्लब नेपालमा धिताल फिल्मस् प्रा.लीले एक कार्यक्रमको आयोजना गरेर ‘दि अर्थ’…