तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

exclusive

बेपत्ता भनिएका खरेल भारतमा लुकेर बसेको

नवलपरासी-दुई सातादेखि बेपत्ता भनिएका नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) गैँडाकोट नगरपालिका, अमरापुरीका बालकृष्ण खरेल आफैँ भारतमा लुकेर बसेको प्रहरीले जनाएको छ। खरेलको अपहरण नभई आफू स्वयं भारतमा रहेको अनुसन्धानका क्रममा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता…

ऋषि धमलाकी पत्नी एलिजाको हट नृत्य, अनुरागको ‘कान्छा दाइ गाना बजाइदेउ न’

काठमाडौं- पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम अभिनित चलचित्र अनुरागको ‘कान्छा दाइ गाना बजाइदेउ न’ बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीतमा एलिजा र सरोज अधिकारीको नृत्य रहेको छ ।तराप्रकाश लिम्बुको संगीत रहेको उक्त…

‘पूरानो सुट ल्याउनुहोस्, नयाँ सुट लिएर जानुहोस्’ बम्पर योजनाको उद्धघाटन्

काठमाडौं-सुट बैंक एण्ड फेशन डिजाईन प्रा.लिले ‘पूरानो सुट ल्याउनुहोस् नयाँ सुट लिएर जानुहोस्’ नामकनयाँबम्पर योजना सार्वजनिक गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमाविशेष पत्रकार सम्मेलनगर्दै उक्तप्रा.लि.ले यस्तो बम्पर योजना सार्वजनिक गरेको हो |प्रा.लि.काअध्यक्षभोजराजसिवाको सभापतित्वमाआयोजितउक्तकार्यक्रममाशिक्षाविद् एवम्…

मोबाइल छ, तर टावर नै आउँदैन

चन्द्रौटा -अहिलेको अवस्थामा प्रत्येक घरमा एउटा मोवाइल हुने गर्दछ । कतिपय घरहरूमा त सबै सदस्यको हातहातमा मोवाईल हुने गर्दछ । यस्तै कपिलवस्तु, अर्घाखाँची, दाङ जिल्लाको सिमानाका पर्ने धानखोलामा प्रायः सबै घरमा मोवाइल छ तर त्यहाँ टावरले काम…

दुई दिनभित्रै माओवादी पनि सरकारमा सहभागी हुन्छ :मन्त्री पण्डित

काठमाडौं- नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले एक÷दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने र त्यो विस्तारमा माओवादी केन्द्रपनि सहभागी हुने स्पष्ट पारेका छन् ।शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले अबको दुई…

जिल्ला फुटबल संघ रुपन्देही: २० औँ तिलोत्तमा गोल्डकप हुँदै

रुपन्देही-तिलोत्तामा गोल्डकपको २० औँ संस्करणको लागी सम्पूर्ण हुने भएको छ । फागुन २४ गते देखि हुने प्रतियोगिता चैत्र ३ गते सकिने छ ।जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा बिगतका वर्षहरुमा जस्तै यो वर्ष पनि तिलोत्तमा गोल्डकप…

प्रदेश ५ को मन्त्रपरिषदको पहिलो बैठकले गर्यो यस्ता निर्णयहरु

बुटवल-प्रदेश ५ को मन्त्रपरिषदको पहिलो बैठकले उज्यालो प्रदेश कार्यक्रम घोषणा गरी दुई वर्षभित्र सबै गाउँमा विजुली पुर्‍याउने निर्णय गरेको छ ।शुक्ररबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सिफारिसमा एमाले सा‌ंसद  रामशरण बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री…

नेपालमा पनि को बन्छ करोडपति ?

काठमाडौं, (नेस)-प्रसिद्ध टेलिभिजन कार्यक्रम ‘हु वान्टस् टु बी मिलिनियर’ को आधिकारिक लाइसेन्स प्राप्त गरेको ‘को बन्छ करोडपति ?’ कार्यक्रम नेपालमा पनि प्रसारण हुने भएको छ। कार्यक्रम एपी वन एचडी टेलिभिजनमा एसआरबीएन मिडियाको सहप्रायोजनमा नेपाल आउन…

सरकारी निर्णय कार्यान्वयननभए कडा आन्दोलनमाउत्रिने क्यासिनो अन्ना संघर्ष समितिको चेतावनी

काठमाडौं-क्यासिनो अन्ना संघर्ष समितिले सरकारले गरेको निर्णय तत्कालकार्यान्वयनगर्न सरोकारवालानिकायहरुसँग जोडदार माँग गरेको छ। समितिले बिहीबार रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलन गरेर यस्तो माँग गरेको हो । सरकारले ०६८ साउन ४ गते ९ सय २२ जनामजदुरलाई समायोजन…

‘कृ’ : पुरानै रक्सी नयाँ बोतल

काठमाडौं-बलिउड किङ शाहरूख खानलाई मिडीयाकर्मीले सोधे, ‘तपाईंलाई कहिलेकाहीँ आफ्नो स्टारडम गुम्छ भन्ने डर लाग्छ कि लाग्दैन ?’ उनले निकै घमण्डका साथ भनेका थिए, ‘मलाई मेरो स्टारडममा पूर्ण विश्वास छ । मलाई थाहा छ म झूटो…