दोस्रो बैंकिङ महाकुम्भ मेला शुरु, शहरमा पनि वित्तीय साक्षरताको कमी
काठमाडौं-काठमाडौँको भृकुटीमण्डपमा दोस्रो बैंकिङ एक्स्पो २०१८ सुरु भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले बैंकिङ एक्स्पोको उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै गभर्नर डा. नेपालले सीमित व्यक्तिले मात्र नभएर सबैले बैंकिङ…
यस्ताे छ दिनभरकाे कार्यक्रम तालिका,भारतीय विदेशमन्त्री स्वराज भेटघाटमा व्यस्त
काठमाडौं - दुई दिने नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री शुष्मा स्वराज आज पनि राजनीतिक र औपचारिक भेटवार्तामा व्यस्त हुँदैछिन् । उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट…
प्रचण्डले किन भेटे स्वराजलाई एक्लै सोल्टी होटलमा
काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय विदेश मन्त्री सुष्मा स्वराजलाई भेट्न एक्लै सोल्टी होटल पुगेका हुन् ।दाहालको सचिवालयका अनुसार उनीहरुबीच साढे ९ बजे भेटघाटको समय तय भएको थियो ।दुई दिने नेपाल…
भ्यालेनटाईनको अवसरमा हेमन्तले सार्बजनिक गरे “जिन्दगी”
माया गर्ने जोडीहरुको लागि अत्यन्तै महत्वपुर्ण दिन हो भ्यालेन टाईन डे। आफ्नो मायालुलाई कसरी खुसी र आफ्नो बनाउने भन्ने सोचिरहेको हुनेछ्न।यहि अवसरमा विभिन्न कलाकर्मी हरुले पनि आफ्ना नया श्रीजना ल्याउने गर्छन।विभिन्न चलचित्र र गितहरु नि…
‘नेपाल स्थापना दिवस’ मनाउन माग
काठमाडौं- आधुनिक नेपाल स्थापना भएको २५० वर्षको अवसरमा क्वाटर मिलियन अभियानले वीर–वीरङ्गना ज्ञात अज्ञात शहीदहरुको सम्झनामा नेपाली वीरताको अस्तित्वलाई उजागर गर्न आग्रह गरेको छ ।रिपोर्टर्स क्लब नेपालमा क्वाटर मिलियन अभियानले पत्रकार सम्मेलन गरेर मुलुक स्थापना…
सहिदलाई सम्झियो द युथ युनिटिले
बुटवल -मिति २०७४ माघ १६ गतेका दिन सहिद दिवसको अवसरमा द युथ युनिटी फेसबुक ग्रुपको सहिद प्रतिको सम्झनामा बुटवलको राजमार्ग चौराहा (सहिद लखन थापा चोक) मा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । मदन शौगातको अध्यक्षतामा…
सिमा रक्षक कोईरी सम्मानित्, सिमा विवाद हल गर्न पहल गर्नुपर्नेमा जोड
काठमाडौं -सिमाविद् बुद्धिनाराणय श्रेष्ठले नेपाल–भारतबीचको खुल्ला सिमानालाई व्यवस्थित गर्न सरकारसमक्ष आग्रह गरेका छन् । सोमबार राजधानीमा राष्ट्रिय बेरोजगार यूवा संरक्षण मञ्चले सिमारक्षक राजेश कोईरीलाई सम्मान गर्न आयोजना गरेको एक कार्यक्रममा बोल्दै सिमाविद् श्रेष्ठले देशको सिमाना…
फेसबुक ग्रुप “द युथ युनिटी” द्वारा पुरस्कार वितरण
बुटवल–सामाजिक संजालमा चर्चित फेसबुक ग्रुप द युथ युनिटी द्वारा माघ १ गतेदेखी १० गते सम्म संचालन गरिएको ढाका टोपी तथा इस्माइल फोटो कन्टेस्टको पुरस्कार वितरण गरिएको छ । ग्रुपका संयोजक मदन शौगातको अध्यक्षता, डि राज…
‘रानीमहल’ नामक चलचित्र निर्माण गरिने
त्रिकोणात्मक प्रेमकथामा आधारित ‘रानीमहल’ नामक चलचित्र निर्माण गरिने भएको छ ।स्वस्तिक फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने उक्त चलचित्रमा अति नै मित्रता रहेका दुई साथीका बीचमा एक युवतीको प्रवेश भएपछि उनीहरुको सम्बन्धमा आएको चिसोपनका साथै प्रेमी…
भारतमा बन्यो ‘सेल्फी’ – घातक प्रवृत्ति
भारत-भारतको हैदरावादमा गुडिरहेको रेल सामु एकजना पुरुषले खिचेको ुसेल्फीु भिडियो हजारौँ मानिसहरूले अनलाइनमा हेरेका छन्।व्यायाम प्रशिक्षक टि सिभाले छेउमै रहेका व्यक्ति र रेलका चालकले दिएको चेतावनी उल्लंघन गर्दै बोराबन्द रेल स्टेशन छेउमा ज्यानुअरी २१ मा…