न्यूनटनको चालसम्बन्धी तेस्रो नियमअसफल, नेपालीयुवा वैज्ञानिक थापाको नयाँनियम स्विकृत
काठमाण्डौ-नेपालकायूवा वैज्ञानिक राजकुमार थापाले न्यूटनको चालसम्बन्धि तेस्रो नियम त्रुटि भएको अन्तराष्ट्रिय स्तरमामान्यतापाउँदापनि नेपाल सरकारबाट सहयोग नभएको गुनासो पोखेका छन् ।बिहिबार रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलनगर्दै उनले सरकारको तर्फबाटआफ्नो अभियानप्रतिचासो नरहेको गुनासो पोखे । उनले करिब दूई…
केसीसँग वार्ता गर्नका लागि सरकारले पर्याप्त पहल गरेन : डा. उपाध्यक्ष पौडेल
काठमाडौं- नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा. ढुण्डीराज पौडेलले गोविन्द केसीसँग वार्ता गर्नका लागि सरकारले पर्याप्त पहल नगरेको आरोप लगाए । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पौडेलले केसीसँग वार्ता गरेर चिकित्सा शिक्षा क्षेत्रको…
गोविन्द केसीसँग खुला मञ्चमा वार्ता गर्न तयार छौँ : योगेश भट्टराई
काठमाडौं-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले डा. गोविन्द केसीलाई वार्तामा आउन आग्रह गरेका छन् । नेता भट्टराईले केसीको जीवन रक्षा र जायज माग पूरा गर्नका लागि सरकार र आफ्नो…
लुम्बिनी अस्पतालको बोलपत्र आह्वान स्थगन
बुटवल -लुम्बिनी अञ्चल अस्पताल, बुटवलको व्यावसायिक सटर भाडामा दिन भएको बोलपत्र स्थगन भएको छ । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निजी सचिवालयले, लुम्बिनी अञ्चल अस्पताललाई पत्राचार गर्दै व्यावसायिक सटरको टुंगो प्रदेश सरकारबाट नै लगाउन…
प्रधानमन्त्री, गृहमन्त्री र शिक्षामन्त्रीको अभिव्यक्तिले मुलुकमा द्धन्द्ध निम्त्याउँछ : डा. केसी
काठमाडौं-नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले चिकित्सा शिक्षा अध्यादेश हुबहु पास गर्नुपर्ने बताएका छन् । उनले भने,‘डाक्टर केसीले उठाएका माँगहरु जायज छन्, म उहाँले उठाएका मागहरुको समर्थन गर्छु, अध्यादेश हुबहु पास गर्नुपर्छ, गोविन्द…
काठमाडौंमा मेडिकल कलेज खोल्न हुँदैन भन्ने माँग औचित्यहिन र वाहियात हो :डा. मिश्र
काठमाडौं -काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज खोल्न नदिने माँग अहिलेको सन्दर्भमा औचित्य र वाहियता रहेको जिकिर गरेका छन् । उनले भने,‘काठमाडौंमा मेडिकल कलेज खोल्नै हुँदैन भन्ने कुरा औचित्यहिन छ, यो भन्दा औचित्यहिन अर्को कुरा हुनैसक्दैन्।’ अहिलेको…
सावधान! उपरखुट्टी लगाएर बस्नु हुनसक्छ यति हानिकारक
खासगरी आफुभन्दा ठूलाबडा, गन्यमान्य व्यक्तिको सामुन्ने ‘उपरखुट्टी लगाउनु’लाई शोभनिय मानिदैन । उपरखुट्टी भनेको एउटा खुट्टामाथि अर्को खुट्टा चढाएर बस्नु ।किन यसो भनिएको होला रु जसरी बसेपनि के भो र रु बसाईको पोजिसनले पनि आदररअनादर जनाउँछ…
अटिजमको विषयमा अन्तरक्रिया कार्यक्रम
शर्मिला विश्वकर्मा/काठमाण्डौं-अटिजम केयर नेपाल समाजको आयोजना तथा माइराइटको सहयोगमा विभिन्न सञ्चारकर्मीहरु विचमा अटिजम विषयक अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम काठमाण्डौंमा सम्पन्न भयो । उक्त छलफलको क्रममा अटिजम केयर नेपाल समाजकी परियोजना प्रवन्धक लक्ष्मी कार्कीले संस्थाले अटिजम…
‘मेरो वर्ष’ अभियानः नसर्ने रोगको बारेमाअन्तरक्रिया सम्पन्न
काठमाडौं-राष्ट्रिय स्वास्थशिक्षा, सूचनातथा सञ्चार केन्द्रका जन स्वास्थअधिकृत उपेन्द्र ढुङ्गानाले नसर्ने रोगको भार बढ्दै गएको बताएका छन् ।बिहीबार रिपोर्टर्स क्लब नेपालमाआयोजितपत्रकार अन्तरक्रियाकार्यक्रममा बोल्दै जनस्वास्थ्यअधिकृत ढुङ्गानाले यस्तो जानकारी दिएकाहुन । उनले भने,‘एक तिहाई जनसंख्यामाउक्त रक्तचाप र १५…
बेलकोटगढी खुल्ला दिशा मुक्त तथा पुर्ण खोप सुनिस्चितता नगरपालिका घोषणा
सन्तोष बजगाई काठमाण्डौं– नुवाकोट लिल्लास्थित बेलकोटगढी नगरपालिका खुल्ला दिशा मुक्त तथा पुर्ण खोप सुनिस्चितता नगरपालिका घोषणा भएको छ । “स्वच्छ, स्वस्थ र सफा हुने आधार, हरियाली नगर, पर्यटन र कृषि सहितको पुर्वाधार’’ भन्ने मुल नाराका…