सुनको मूल्य हालसम्मकै उच्च बिन्दु कायम
काठमाडौँ, ३१ असार : सुनको मूल्य हालसम्मकै उच्च बिन्दु कायम गरेको छ । असार ३१ गते बुधबार सुन प्रतितोलामा ६०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ८००…
बाह्रबिसे पहिरोमा बेपत्ता २० जनाको खोजीकार्य जारी
सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा गत बुधबार राति आएको बाढीपहिरोमा तीन जनाको मृत्यु भएको छ । बेपत्ता २० जनाको खोजीकार्य जारी रहे पनि अहिलेसम्म फेला पार्न नसकिएको हुँदा भोटेकोशीले बगाएको आशङ्का…
कोरोना महामारीकै बीचमा वैदेशिक रोजगारीमा जान २३ सय ७ जनाले पुनः श्रम
काठमाण्डौ । कोरोना महामारीकै बीचमा वैदेशिक रोजगारीमा जान २३ सय ७ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । पछिल्लो १२ दिनमा उनीहरुले पुन: श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालयले जानकारी दिएको छ । नेपाली श्रमिकका…
एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्टले खाजा र खानाका परिकार डेलिभरी शुरु
काठमाडौं। सिटिईभिटी तथा युरो टेक्निकल एण्ड भोकेशनल एकेडेमी,मलेसियाबाट सम्बन्धन प्राप्त राजधानी स्थित कालिमाटीमा संचालित एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्टमा अध्यरत विद्यार्थी मिलेर बन्दाबन्दी को सदुपयोग गदै स्वास्थ्य सुरक्षाका सावधानी अपनाएर खाजा र खानाका परिकार डेलिभरी…
लायन्स क्लब अफ काठमाडौ प्रयास नगरद्वारा रक्तदान कार्यक्रम सम्पन्न
असार २७,काठमाडौं । सामाजिक उत्तरदायित्व र समाज सेवाको भावनाले फ्लाईटेक इन्टरनेसनल,लायन्स क्लब अफ काठमाडौ प्रयास नगरसाथै लियो क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कोरोनो भाइरस(कोभिड-१९)को महामारीले विश्वलाई आक्रान्त बनाइरहेको अवस्थामा रगतको अभाव हुनसक्ने संभावनालाई ध्यानमा…
सिन्धुपाल्चोक बाढी पहिरो अपडेट :
बाह्रबिसे (सिन्धुपाल्चोक) : बाह्रबिसे नगरपालिका–५ जम्बुका दावा तामाङ विद्यालय पुनर्निर्माणको काम गर्न मानेश्वारा गएका थिए । उनी बुधबार उतै बसे । यता बुधबारै मध्यरात आएको बाढीले उनकी आमा (माइली तामाङ)लाई बेपत्ता बनायो । बाहिर भएकाले…
फेसियल हाउस कर्मचारीको कोरोना ईन्सुरेन्स
फेसियल हाउसले आफ्ना सम्पूण कर्मचारीको कोरोना ईन्सुरेन्स गरेकोछ । अजोड ईन्सुरेन्स बाट सम्पूण कर्मचारीको ईन्सुरेन्स गरीएको फेसियल हाउसकी सहायक प्रवन्धक प्रभा थापाले जनाएको छ । विगत ११ वर्ष देखि सौंन्दर्य सेवामा अग्रनी स्थानमा रहेरको फेसियल…
वरिष्ठ वैदेशिक रोजगार व्यवसायी हेम गुरुङ वैदेशिक रोजगार बोर्डको सदस्यमा मनोनित
काठमाडौँ–वरिष्ठ वैदेशिक रोजगार व्यवसायी एवं एसओएस म्यानपावर सर्भिस प्रा.लि.का संचालक हेम गुरुङ वैदेशिक रोजगार बोर्डको सदस्यमा मनोनित भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगार ऐन २०६४ को दफा…
संघर्षबाट माथि उठेको युवाको ड्रिम प्रोजेक्ट अर्थात ‘बज्यैको सेकुवा’
काठमाडौं, १४ असार – सानो कामलाई ठुलो मान्दै लगनका साथ मिहिनेत गरे सफलता पाउन सकिन्छ भन्ने उदाहरण हुन राकेश ढकाल । सामान्य परिवारमा रसुवा जिल्लाको वेत्रावतिमा हुर्किएका ढकाल आफै केहि गरौँ भन्ने भावका साथ राजधानी…
वाग्मतीको बजेट ५१ अर्ब : मानव विकास सूचकाङ्क न्यून स्थानीय तहलाई प्राथमिकता
हेटौडा–वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि कूल रु ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारको बजेट प्रस्तुत गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद…