स्कुटर दुर्घटनामापरि कलाकार पूजा गहतराजको मृत्यु
बुटवल-रुपन्देहीको तिलोत्तमामा भएको सवारी दुर्घटनामा परि कलाकार पुजा गहतराजको मृत्यु भएको छ । बुटवल भैरहवा सिद्धार्थ राजमार्गको ड्राइभरटोल नजिकै बसको ठक्करबाट स्कुटरमा सवार पूजाको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।…
लुम्बिनीमा कोभिड १९ विरुद्धको खोप लगाउन मुख्यमन्त्री पोखरेलले अभियानको सुरुवात
बुटवल- लुम्बिनी प्रदेशमा कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ। आज लुम्बिनी प्रादेशिक अस्पतालमा एक कार्यक्रमका बिच मुख्यमन्त्री शंकर पोखरेलले खोप अभियानको सुरुवात गरेका छन्। अभियानसंगै लुम्बिनी प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले पहिलो खोप…
तिलोत्तमा स्थित खानेपानी आयोजनाको पाइपमा आगलागी
बुटवल - रुपन्देहीको तिलोत्तमामा खानेपानी आयोजनाका लागि राखिएको पाइपमा आगलागी भएको छ । तिलोत्तमा-४, सिमानगरमा घाटगड्डी (थुपारेर) राखिएको पाइपमा शनिबार मध्यान्ह करिब १२ बजेदेखि आगलागी भएको वडा प्रहरी कार्यालय बुटवलले जानकारी गराएको छ । संघीय…
गुल्मीमा अटोरिक्सा दुर्घटना हुदा एकको मृत्यु,चार घाईते
कमलराज पुरी, गुल्मी । गुल्मीमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन । जिल्लाको गैडाकोटबाट तम्घास तर्फ जादै गरेको लु १ ह २७४३ नम्बरको अटो रिक्सा रेसुङ्गा…
कांग्रेस सत्तामा जादैन ः नेता पाण्डे
अर्घाखाँची– नेपाली कांग्रेसका केन्दीय सदस्य बालकृष्ण पाण्डेले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न मत दिएकाले सत्ता साझेदारी बनेर सरकारमा नजाने बताउनुभएको छ । भ्रष्टचार काण्डमा चुलुम्म डुबेको केपी ओली सरकारसँग सरकारमा नजाने उहाँले बताउनुभयो । नेपाली कांग्रेस…
जिल्ला तथा समग्र प्रदेशको विकासमा टेवा पुर्याउन कृष्णनगरमा सुख्खा बन्दरगाहाको खाँचो : राजेशकाजी श्रेष्ठ, चेम्बर अध्यक्ष
कपिलवस्तु, १५ मंसिर- लुम्बिनी प्रदेशको आर्थिक विकासमा कृष्णनगरमा ड्राईपोर्ट निर्माण गर्न आवश्यक रहेको औल्याएका छन् । चेम्बर अफ कमर्स कपिलबस्तुको साधारणसभाको उदघाटन गर्दै श्रेष्ठले सो कुरा राखेका हुन । कार्यक्रममा प्रमूख अतिथिको आसनबाट बोल्दै चेम्बर…
श्रवण दृस्टिबिहिन अपाङ्गता भएको बिद्यार्थी पढ्ने पहिलो बिधालय शान्ती नमुना रुपन्देही
२०७७ मंसि १५ । शान्ति नमुना मावि रुपन्देहीमा शिक्षाको नौलो आयाम थपिएको छ । श्रबण दृष्टिबिहिन बाल बालिकाको स्रोत कक्षा संचालन हुने सुनिस्चित भैइ राष्ट्रिय बहिरा महासंघ नेपाल र नेपाल नेत्रहीन संघको सहयोगमा यो श्रोतकक्षा…
गुल्मीमा देउसीभैलो खेल्न रोक
गुल्मीमा देउसीभैलो खेल्नका लागि रोक लगाइएको छ । समुहमा खेलिने देउसीभैलो वा यस्ता किसिमका कार्यक्रमहरु नगर्न जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै रोक लगाएको छ । अहिले गुल्मी जिल्ला लगाएत छिमेकी जिल्लाहरुमा कारोना संक्रमणको…
बुटवल -सिमलटारी एस.एम.एल. इसुजु डिलक्स बससेवा सुचारु
बुटवल– बुटवल तम्घास हुँदै सिमलटारीसम्म एस.एम.एल. इसुजु डिलक्स बससेवा सुचारु हुने भएको छ । भारतमा निर्मित एस.एम.एल. इसुजुका डिलक्स एस सेभेन एक्स रुम डिलक्स बसद्वारा बुटवल तम्घास सिमलटारीका लागि यात्रुको सुविधालाई मध्यनजर गर्दै बस सेवा…
बुटवलले बनायो आफ्नै पाठ्यक्रम
बुटवल-बुटवल उपमहानगरले स्थानीय पाठ्यक्रम अनुरुपमा नयाँ पाठ्यपुस्तक तयार पार्दै सार्वजनिक गरेको छ । गत असारदेखि नै विद्यालयहरुमा पठन पाठन भइरहेको पाठ्यक्रम अन्तर्गतका पुस्तकहरु तयार पार्दै मंगलबार सार्वजनिक गरिएको छ । पाठ्यपुस्तक सार्वजनिक गर्दै प्रमुख शिवराज…