दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लुम्बिनी प्रदेश

रोटरी लुम्बिनी स्टार्सद्वारा आयुर्बेदिक औषधी वितरण

बुटवल-  युवाहरूद्वारा स्थापित रोटरी क्लव अफ लुम्बिनी स्टार्स तथा पार्टनर क्लव रोट्रयाक्ट क्लव अफ लुम्बिनी स्टार्सले सयुक्त रूपमा आयुर्बेदिक औषधी हस्तान्तरण गरिएको छ । क्लवका अध्यक्ष बालकृष्ण पाण्डेले आईसोलेसनमा रहेका बिरामीहरूको सिघ्र स्वास्थलाभको कामना गर्दै…

कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमितकाे मृत्यु

बुटवल- बुटवलकाे कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमितकाे मृत्यु भएको छ । रूपन्देही ओमसतिया-५ का ४० वर्षीय पुरुषको गएराती मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । मृतक मधुमेहका समेत बिरामी थिए ।…

लुम्बिनी बौद्ध विश्व विद्यालयले भदौ २८ गतेबाट परीक्षा सञ्चालन गर्ने

बुटवल -लुम्बिनी बौद्ध विश्वविद्यालयले यहि भदौ २८ गतेबाट स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्ने  भएको छ। कोरोना भाइरसका कारण दुई पटकसम्म स्थगित परीक्षा स्वास्थ्य मापदण्ड अवलम्बन गर्दै सञ्चालन गर्ने विश्वविद्यालयले जनाएको छ। त्रिभुवन विश्वविद्यालय…

असोज १ गतेदखि रुपन्देहीका होटल व्यवसाय खुल्ने

बुटवल- रुपन्देहीका होटल व्यवसायीहरुले आगामी असोज १ गतेदखि व्यवसाय संचालन गर्ने निर्णय गरेका छन् । सरकारले तत्काल होटल व्यवसाय सञ्चालन गर्ने वातावरण नबनाएको गुनासो गदै होटल तथा रेष्टुरेण्ट व्यसायी संघ रुपन्देहीले असोज १ गतेदेखि व्यवसाय सञ्चालन…

अब ट्रायल पास गरेको सात दिनमै स्मार्ट लाइसेन्स

काठमाडौं- यातायात व्यवस्था विभागले ट्रायल पास गरेको एक साताभित्रै सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) दिन सक्ने बताएको छ । विभागले लकडानको अवधिमा विगत लामो समयदेखि प्रिन्ट हुन नसकेको लाइसेन्स छपाइएको काम सम्पन्न भएकाले उपत्यकाभित्र…

प्लाज्माथेरापीको लागि रक्तदान कार्यक्रम

बुटवल - बिगत लामो समयदेखि समाजमा कसैलाई पनि रगतको अभाव नहोस् भन्ने हेतुले स्थापना भएको नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले कोभिड–१९ (कोरोना भाईरस) महमारीको बीचमा पनि नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । लियो…

रुपन्देहीमा ४१ जना कोरोना संक्रमित थपिए , कुन गाउँ र नगरपालिकामा कति ?

बुटवल - रुपन्देहीमा सोमबार ४१ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ३५ पुरुष र ६ महिला रहेका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोमबार सबैभन्दा धेरै सिद्धार्थनगर नगरपालिकामा १८ जना संक्रमित देखा परेका छन्…

पछिल्लो २४ घण्टामा नेपालमा थप ९७९ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ - पछिल्लो २४ घण्टामा नेपालमा थप ९७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ४७ हजार २३६ पुगेको छ । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ९ हजार…

तीन वर्षपछि जग्गाको कित्ताकाट खुल्यो

काठमाडौं - सरकारले जग्गा कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा कित्ताकट खुल्ला गर्ने निर्णय गरेकी हुन । २०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले…

रुपन्देहीमा लकडाउन खुकुलो, कडा सावधानी नअपनाए भयावह हुनसक्छ

बुटवल–सरकारले ५ सय भन्दा बढी सक्रिय संक्रमित भएको जिल्लामा निषेधाज्ञा र २ सय भन्दा बढी भएको जिल्लामा लकडाउन गर्न निर्देशन दिएको छ। भदौ १७ गते स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले दिएको निर्देशनबारे जानकारी…