बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

दृष्टिकोण

चटकीको नपरौ फेला

–शिव अधिकारी चटकीको नपरौ फेला हाम्रै कला संस्कृति खाईदेला तिनकोटी दिमागको एउटा सिंगो देश सबै मिली यै देशलाई बनाउनु बेश खेतबारी बाँझै राखी रोजगारी खोज्न नजाउ है कुनै देश आउ बारी खन्न चटकीको नपरौ फेला…

भ्रष्टाचारी न भा हुन्थ्यो

–शिव अधिकारी विहानै देखि छातीमा छट्पटीले गिजोल्दछ गर्छौँ के विउँझियौ आज दिन साच्चै सुखान्तछ घामले ठण्डि ढाकेर न्यानो चाहे जति दिने पानीले दिलको मैलो सधै सफा बनाउने ।। १ ।। पिउदै प्रकृतिलाई तृप्त हुन्छौ कति…

अपाङ्गतामा पनि छोराको तुलनामा छोरीलाई विभेद

शर्मिला विश्वकर्मा, काठमाण्डौं |  सुर्खेत जिल्ला विरेन्द«नगर नगरपालिका वडा नं ८ निवासी ७८ वर्षिया गीता देवि आचार्यका ५ छोरी १ छोरा छन् । यी मध्ये छोरा र ३ जना छोरीहरु पूर्ण रुपमा दृष्टिविहिन छन् । तर…

उपन्यास दुङालमाथि अन्तरसंवाद

काठमाडौ ।आख्यानकार मालिका केशरीद्वारा लिखित उपन्यास दुङालमाथि अन्तरसंवाद सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघको सभाहलमा आज भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले उपन्यास दुङालले उठान गरेको विषयबस्तुमाथि छलफल गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका…

नयाँ पार्टी दिष्टी भ्रम नहोस- हरी भक्त श्रेष्ठ

जनता वाक्क दिक्क भैसके ,राजाबादीहरुले त खुलम्मखुल्ला " राजा आउँ देश बचाउँ" भनेकै थिए। अब, त राजाले नी भन्न थाले " राजा बिनाको प्रजातन्त्र र प्रजातन्त्र बिनाको राजा हाम्रो जस्तो सानो मुलुकले कल्पना गर्न सक्दैन"----(…

गन्तव्य बिनाको यात्रा

सत्य राज जोशी आँखामा आँसु छाती भित्र अत्यास र मन भित्र बेदना बोकेर खुल्ला नीलसागर मुनिको असमेल मानव सागरको छालमा छचल्किदै उचालिदैं र पछारिदैं आज म एउटा लक्ष्यहिन यात्री झै समयको दौडमा साँझ बिहान यत्रतत्र…

चिलिमे कारिगर ३

शम्भु गजुरेल पारी पुगेपछि कताकता मनको कुनामा आफ्नो घर छोडेर मुग्लान भासिएको वेदनाको चस्काले च्वास्स घोच्यो ,मन ले आँसु चुहायो तप तप घोडाले टाप बजायो टप्टप! आफ्नो आँगनमा जाडोको सुसेलीले बयली खेलेको छोडेर आएको शरीर…

” देस विकासको मेरुदण्ड नै राजनीति हो “-दाहाल

प्रल्हाद दाहाल राजनीति हरेक देशको मेरुदण्ड हो । कुनै पनि देशको विकास हुनको लागि त्यहाँको राजनीति सहि तरिकाले चल्नुपर्छ ।त्यहाँका जनता र नेताको सम्बन्ध राम्रो हुनुपर्छ । अनि मात्र देशको विकासमा टेवा पुग्छ । तर…

गजल “याद गर्नु होला”

गजल "याद गर्नु होला" को आए को गए याद गर्नु होला, घुम्छ फेरि समय याद गर्नु होला ! आफ्ना भनाउँदाहरु पक्कै टाढिनेछन, खल्ती बलियो नभए याद गर्नु होला ! हचुवाको भरमा प्रख्यात बनाईन्छ यहाँ तसर्थ,क्षणिकको…

गजल “बिर्सेको छैन”

गजल "बिर्सेको छैन" शिवलाई सम्झेर बुद्ध जस्तो "बाउ" बिर्सेको छैन ! प्रदेशमा छु तर रमाइलो "गाउँ", बिर्सेको छैन!! डोर्यायो कर्मले र त लाचारी बनेको छु यहाँ! प्यारो लाग्छ आफ्नै जन्मघर "नाउँ" बिर्सेको छैन!! तिरौंला ॠण…