जिउँदा सहिद – आवाज
मरेको पनि छैन जिउँदो पनि होईन मर्न काल पनि नसकेको बाँचेको पनि होईन। घृणा र तिरस्कारको भट्टिमा आफै जल्दै, गल्दै र थलिदै बाँच्न बिवश जिउँदा सहिद। ज्वालामुखी झैं बिस्फोट हुने योद्धा सहिद बने। दन्दनाउँदा ताता…
“हो साथी म फेरिएछु”
~~ कविता ~~ "हो साथी म फेरिएछु"- फोहोरी जापान काण्ड खोजिखोजी हेर्थे रामायणको सुन्दर काण्ड हेर्ने भएछु । हँसिया हथौड़ा नओढे निन्द्रा आउँदैन थियो रास्ट्रीय झण्डा ओढ्ने भएछु । हो साथी म फेरिएछु । मन्दिर…
जिउँदाको भन्दा मुर्दाको “सम्मान” धेरै
कविता - जिउँदाको भन्दा मुर्दाको "सम्मान" धेरै जिउँदोमा थलाए गलाए पुत्ला जलाए। मरे पछि तिनै आदर्श पुरुष कहलाए । खोपडिको माग्ने कचौरा करङ्गको गिटार नलि खुट्टोको बाँसुरी बनाएर बजाए। त्यसैले म भन्छु जिउँदाको भन्दा मुर्दाको…
“यो मन त नेपाली हो”- तिम्सिना
~~ ब्यांग्य कविता ~~ "यो मन त नेपाली हो"- घाँटिको जनै काँटिमा झुण्ड्याउँछ शिरको टोपी कुनामा मिल्काउँछ चाडवाड आए पछी खोज्छ टक्टक्याउँछ धुन्छ र सर्लक्क लगाउँछ किनकि यो मन त नेपाली हो। हिलो खेल्नको लागि…
लघु कथा ~~ “जमाना”
~~ लघु कथा ~~ "जमाना" एका बिहानै मेरि एक गाउँले दिदी पुजा थाली लिएर मन्दिर निस्किईन ।संगै थिई सानी छोरी पनि चुच्चेे रातो कृसमस टोपी लाएकी, बाटैमा के याद आयो कुन्नी थाली खेतको डिलमा राखिन…
‘समाजवाद र समृद्धि आईसक्यो”
~~ ब्यांग्य कविता ~~ ''समाजवाद र समृद्धि आईसक्यो"- छातिमा मातृभुमी राखेर अरबमा निदाएका आत्माहरु अनि आफ्नो खप्पर आफैले सिरानी राखेर मशानघाटमा बिलाएका सपनाहरु !! जिउँदै कात्रो भिरेर र कफन बाँधेका योद्धाहरु अनि, आँखा अगाडि दरिन्देको…
हे नेपाली अब त उठ
"हे नेपाली अब त उठ"- एकिकरण गर्न उठ्यौ, राणा शासन विरुद्ध उठ्यौ !! शोषक, सामन्त र शोषण विरुद्ध उठ्यौ !! राष्ट्र र रास्ट्रीयताका पक्षमा सँधै सँधै उठि रह्यौ तिमी !! जिन्दावाद भन्दै उठ्यौ मुर्दावाद भन्दै…
देश पुन: एकपटक ब्यवस्था परिवर्तनको प्रयोगशाला बन्दैछ
देश पुन: एकपटक ब्यवस्था परिवर्तनको प्रयोगशाला बन्दैछ - राणा शासन लाई 'भारदारी शासन' भनेर हटाईयो, राजालाई 'निरंकुश भनेर हटाईयो, बहुदलीय प्रजातन्त्र'लाई पनि 'केन्द्रीकृत'र 'असमावेशी'भनेर पन्छाईयो । विगतका यी सबै कालमा सबै अवसर भारदारमा मात्र रह्यो,जनता…
कविता “असन्तुष्टि”
श्रीमानलाई श्रीमतिको "लवाई" प्रती असन्तुष्टि श्रीमतीलाई श्रीमानको "खुवाई" प्रती असन्तुष्टि नेतालाई जनताको "भनाई" प्रती असन्तुष्टि जनतालाई नेताको "काम गराई" प्रती असन्तुष्टि । असन्तुष्टि नै असन्तुष्टि हरेक क्षेत्रमा छ असन्तुष्टि। यहाँ असन्तुष्टिको एउटा लामो शृङ्खला नै…
व्यांग्यात्मक लेख “घाम ताप्ने दिवस
मंसिर ,पुष र माघ घाम ताप्ने महिना भन्दा फरक पर्दैन त्यस माथी पनि सडक र सदन दुबैतिर राजनीतिक राप तेजिलो छ। राजाबादिहरुले सडकमा घाम ताप्न शुरु गरेका छन् ,गणतन्त्रबादिहरु कोहि मध्यावधिको निर्वाचन पछि कोहि पार्टी…