गजल “याद गर्नु होला”
गजल "याद गर्नु होला" को आए को गए याद गर्नु होला, घुम्छ फेरि समय याद गर्नु होला ! आफ्ना भनाउँदाहरु पक्कै टाढिनेछन, खल्ती बलियो नभए याद गर्नु होला ! हचुवाको भरमा प्रख्यात बनाईन्छ यहाँ तसर्थ,क्षणिकको…
गजल “बिर्सेको छैन”
गजल "बिर्सेको छैन" शिवलाई सम्झेर बुद्ध जस्तो "बाउ" बिर्सेको छैन ! प्रदेशमा छु तर रमाइलो "गाउँ", बिर्सेको छैन!! डोर्यायो कर्मले र त लाचारी बनेको छु यहाँ! प्यारो लाग्छ आफ्नै जन्मघर "नाउँ" बिर्सेको छैन!! तिरौंला ॠण…
कविता – मोबाईलको घण्टी –
कविता - मोबाईलको घण्टी - कस्ले भन्छ परिवर्तन भएन ? कस्ले भन्छ जमाना फेरिएन ? वर्तमानमा उभिएर बिगतलाई नियाल्नुस त ख्वाँक ख्वाँक सुख्खा खोकेर प्रेमिल इशारा दिने जमाना गयो । लामा-लामा साहित्यिक शब्दहरु भरेर प्रेम-पत्र…
मावली दिदी’ लोकार्पण
काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो कथासङ्ग्रह मावली दिदीको बुधबार प्रज्ञा भवन, कमलादीमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती,…
किन हराउँदैछ लाज ?
"लाज" भनेकाे के हाे ? "लाज" कहाँ(अङ्ग बिशेष) लाग्छ ? "लाज" किन लाग्छ ? तपाईं लाई "लाज" लाग्छ कि लाग्दैन ? लाग्छ भने किन र कहाँ लाग्छ ? मलाई बुझाईदिनुहाेस। के हाे त साँच्चै लाज…
इतिहाशसिरोमाणि स्व. आचार्यबाट तीन करोड नेपालीले नैतिकवान हुन सिक्नुपर्छः वक्ताहरु
२९ फागुन, काठमडौं । शिरोमणि बाबुराम आचार्य देशको अमूल्य निधि र इतिहासको गहना भएकाले उहाँको योगदानलाई चीरस्मरण राख्न विशेष कार्यक्रम ल्याइनुपर्नेमा जोड दिइएको छ । आचार्यको १३४औँ जन्म जयन्तीका अवसरमा आज नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित ‘बाबुराम…
क्या जमाना आयो”-
" क्या जमाना आयो "- कस्लाई के भन्नू ? कुटो बोक्दा इज्जत घट्ने मोबाईल बोक्दा शान बढ्ने मुखमा माड छैन कन्नोमा घ्यु क्या जमाना आयो । महशुस गर्नुस आफैले सुनसंग तौलिन थाल्यो सम्मान पैसासंग जोखिन…
हरिभक्तको ४५ औं वर्षगाँठमा ४३ औं कृति ‘एकमात्र’ विमोचन
काठमाडौं २६ फागुन आध्यात्मिक चिन्तन र नेपाली साहित्यमा लामो समयदेखि कलम चलाउदै आएका हरिभक्त सिग्देल ‘महेश’को आफ्नो ४५ औं वर्षगाँठको अवसरमा आध्यात्मिक चिन्तन ‘एकमात्र’ कृति विमोचन भएको छ । ‘लोकसाहित्य भवन’मा शताब्दी पुरुष सत्यमोहन जोशीका…
सुन न सरकार!!
सरकार!! फेरी मार्च आठ अर्थात् अन्तराष्ट्रीय नारी दिवस आयो, मलाई रहर छ। सदियौ देखिको विभेद रोकिएर हाम्रा छोरी चेलीहरु स्वतन्त्र रुपमा हुर्किन पाउन, बाहीर फेर घुम्न निस्कदा तिमी त छोरी भन्नु नपरोस् साझ बत्ति नबाल्दै…
दलितहरु अब आफ्नै लागि लड्नु पर्छ – बसन्त परियार
बसन्त परियार वास्तवमा सिंगो नेपाली समाज कट्टर जात व्यवस्थामा टिकेको र यहाँ रहेका १२५ जातजाती सबै एक आपसमा को ठुलो सानो जात भन्ने मानसिकताबाट विभाजित छ । नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक सुन्दरताले…