गण्डकी प्रदेशमा थप १७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि
पोखरा । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या २ हजार २२ पुगेको छ । क्षयरोग उपचार केन्द्र,पोखरामा गरिएको परिक्षणमा शुक्रबार ७ महिला र…
तिमी सँग गहिरो माया बस्यो जलजला”
-शब्द(सचिन्द्र श्रेष्ठ) -तस्बिर(लक्षमण लक्ष्य) गीत को भावले भने जस्तो अत्यन्त मोहनी लगाउने जलजला,हुन त यो गीत र स्थान फरक हुदा हुँदै पनि उक्त गीतले भने झै यो पर्बत को जलजला सतह देखि ३००० मिटरको उचाइमा…
मुख्यमन्त्री पोखरेलको सुरक्षामा खटिने ३ जना सुरक्षाकर्मीमा कोरोना भाइरस
बुटवल-प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको सुरक्षामा खटिने एकजना हवल्दारसहित ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहले ३ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको जानकारी दिए। इलाका प्रहरी…
जिल्लाको समग्र संक्रमित मध्ये बुटवल उपमाहनगरपालिका क्षेत्रका सबै भन्दा बढी, कुन पालिकामा कति ?
भैरहवा–मंगलबार रुपन्देहीमा हालसम्मकै उच्च ६९ जना कोरोना भाइरसका संक्रमित थप भएका छन्।आज थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय ३६ पुगेको छ। समुदाय स्तरमा संक्रमण फैलिएसँगै गत आइतबार ५६ जना संक्रमित थपिएपनि आजको तथ्यांकले त्यसलाई…
एकैदिन रुपन्देहीमा ६९ जना कोरोना संक्रमण
बुटवल - रुपन्देहीमा मंगलबार मात्रै ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा रुपन्देहीमा मात्रै ६९ जनामा कोरोना संक्रमण भएको…
भदौ १४ सम्म जिल्लाभरी थपियो लकडाउन
बुटवल -गएको साउन २९ गते राती १२ बजे राती देखि बुटवलमा जारी गरिएको लकडाउन थप एक साता सम्मका लागी बढाईएको छ ।बुटवलमा कोरोनाको जोखिम बढेपछि कडाईका साथ जारी गरी गरिएको लक डाउन थप एक साताका…
१० वर्षपछि मणिग्राम–मोतिपुर जोड्ने पुल निर्माण सुरु
रुपन्देही-रुपन्देहीको मणिग्रामदेखि मोतिपुर जोड्ने पक्की पुलको निर्माण १० वर्षपछि पुनः सुरु गरिएको छ । लुम्बिनी परिक्रमा सडकमा पर्ने यो पुलको ठेक्का सम्झौता २०६७ असार २५ गते भएको थियो । बुद्धस्थललाई जोड्ने गरी देवदहदेखि लुम्बिनीसम्म ४२…
भोलिदेखि बुटवल लकडाउन , हरितालिका तीजमा पनि नखुल्ने
बुटवल- कोरोना संक्रमण समुदायस्तरमा फैलिदै गएपछि बुटवल उप महानगरपालिकाले बुटवल बन्द गर्ने निर्णय गरेको छ । प्रदेश ५ आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीको विशेष उपस्थितीमा बुधबार उप मानगरको कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले…
एसियन लाइफ भलवारी उप-शाखाद्धारा बुटवलमा अभिकर्ता तालिम सम्पन्न
शिशिर पाण्डे / बुटवल- एसियन लाइफ इन्स्योरेन्स कम्पनीले बुटवलको भलवारी उप-शाखाले आधारभुत अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीको भलवारी उप शाखाले गरेको कार्यक्रममा रुपन्देही लगायत विभिन्न ठाउँबाट ३५ जना अभिकर्ताहरुको सहभागिता रहेको थियो ।…
अपांगता भएका व्यक्तिहरुका लागि पहिलोपटक अपाङ्गता प्रतिभा २०२०आयोजना हुने
साउन २२ काठमाडौं । नेपालमा फरक क्षमता (अपांगता)भएका व्यक्तिहरुका लागि पहिलोपटक अपाङ्गता प्रतिभा २०२० आयोजना हुने भएको छ। आज ललितपुरमा दिव्यज्योति फाउन्डेसन नेपाल र चिल्ड्रेन गार्डेन एकेडेमिको संयुक्त आयोजनामा पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ…