इटहरी, २८ साउन । पूर्वमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य भगबती चौधरीले स्थानीय स्तरमा पनि नेतृत्व हस्तान्तरण हुँदै जानुपर्ने बताएका छन् । नेकपा एमाले बर्जु गाउँपालिका वडा नम्बर ६ को वडा कमिटीको दोस्रो वडा अधिवेशनलाई…
बग्लुङ– कोशी प्रदेशकी कुसुम राजवंशी र सविना तामाङसहित चार खेलाडी पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । बाग्लुङ जिल्ला आइटिएफ…
साउन,०८ जनकपुर । अर्थसँगै चारवटा मन्त्रालय लिएर नेपाली कांग्रेस मधेश प्रदेश सरकारमा सहभागी भएको छ । मन्त्रालय बिस्तार संगै नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइराला समुह बाट सिराहा निर्वाचन क्षेत्र नं २ क का प्रदेश…
काठमाडौं। डिस्ट्रिक लायन्स लिडरसिप ट्रेनिङ कार्यक्रम सम्पन्न भएको छ। लायन्स इन्टरनेशनल ३२५ इ को आयोजनामा डिस्ट्रिक लायन्स लिडरसिप ट्रेनिङ कार्यक्रम सम्पन्न भएको हो । काभ्रेको धुलिखेलमा आयोजित डिस्ट्रिक लायन्स लिडरसिप ट्रेनिङमा लिडरसिप संवन्धमा विशेष तालिम…
भाद्र २०, पोखरा । नेपाली सेनाले प्राकृतिक विपत्तिमा सुरक्षित रहनको लागि स्थानीय वासिन्दाहरुलाई सचेतना मुलक कार्यक्रम तथा तालिम प्रदान गरेको छ । पोखरा फुलवारीमा रहेको श्री कृष्ण दल गणले प्राकृतिक विपदमा कसरी जोगिने भन्ने बारे…
लुम्बिनी - रुपन्देहीको बुटवलमा भएको "बुटवल कोरा २०२४" साइकल यात्रामा सहभागी करिब २०० जनालाई नेपाल डेरी एसोसिएसनको सदस्य डेरी उद्योग सिद्धार्थ डेरी उद्योगका संचालक एवं नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष कृष्ण (खिम) भट्टराईज्युले…
कर्णालीले प्रथम यु–१५ विद्यालय खेलकुदको रग्बीमा बिहीबार दोहोरो उपाधि जितेको छ । कर्णाली छात्र÷छात्रा दुवैमा पहिलो भयो । पोखरा रंगशालामा भएको छात्र फाइनलमा कर्णालीले कोशीलाई १–० ले पराजित ग¥यो । मधेशले तेश्रो स्थानमा चित्त बुझायो…
कर्णालीले प्रथम यु–१५ विद्यालय खेलकुदको रग्बीमा बिहीबार दोहोरो उपाधि जितेको छ । कर्णाली छात्र÷छात्रा दुवैमा पहिलो भयो । पोखरा रंगशालामा भएको छात्र फाइनलमा कर्णालीले कोशीलाई १–० ले पराजित ग¥यो । मधेशले तेश्रो स्थानमा चित्त बुझायो…
काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान )को आगामी दुई वर्षे कार्यकालका लागि राजेन्द्र प्रसाद सापकोटा नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ । नयाँ कार्यसमितिका लागि हुन लागेको निर्वाचनका लागि सापकोटा समूहले शनिबार उम्मेदवारी…
काठमाडौं । सोफा तथा फर्निचर क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै सेवा प्रदान गर्दै आएको सोफा हब काठमाडौले धमाकेदार उत्सव अफरहरु घोषणा गरेको छ । कम्पनीले ‘सोफा लिने भनेकै सोफा हबको मात्र हो’ भन्ने मूल नाराका…
प्रयास मञ्च नेपालले खेलकुद क्षेत्र (विशेष गरी एथलेटिक्समा) हासिल गरेको उपलब्धी तथा खेलकुदको विकास र विस्तारमा पु¥याएको महत्वपूर्ण योगदानको कदर गर्दै एथलेटिक्स खेलाडीसहित खेलकर्मीलाई बिहीबार सम्मान गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मञ्चले आयोजना…
भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं. ६ स्थित गुण्डु ईङ्गलिस स्कुलका छात्र /छात्राले भित्ते पत्रिका प्रकाशन सुरु गरेका छन् । बिद्यालयका छात्र,छात्रालाई सुसूचित गराउदै सिर्जनशिल बनाउने लक्ष्यका साथ GUEES बाल क्लबद्वारा GUEES नामक भित्ते पत्रिका प्रकाशन…
एसिया रग्वी महिला तथा पुरुष सेभेन्स ट्रफ्री प्रतियोगिता काठमाडौंमा असोज १८ गते हुने भएको छ । एसिया रग्वीको आयोजना र…
काठमाडौं : नेपालमा पहिलो इन्द्रेणी (समलिङ्गी) विवाह कानुनी रूपमा दर्ता गर्न सफल जोडीलाई लायन्स क्लब अफ काठमाडौं प्राइड रेन्बोले सम्मान…
Kathmandu, September 07, 2024 Today, in continuation of the tradition to honour Nepalese citizens who have graduated from various educational institutions of Pakistan, the Embassy of Pakistan organized its Annual Alumni Get Together at Hotel…