• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा
  • राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानल

    काठमाडौं, १६ मंसिर : राप्रपा अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र लिङ्देनले आफ्नो प्यानललाई टुंग्याएका छन् । बुधबारबाट सुरू भएको महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन लागेका लिङ्देनको आफ्नो प्यानलबाट पदाधिकारीमा उम्मेदवारी दिने नेताहरूको नाम टुंग्याएका हुन् । लिङ्देनको…

  • कोरोना महामारी स्वास्थ्य चौकी तथा बिधालय स्वास्थ्य सामग्रीहरु वितरण

    नमराज भट्ट रौतहट, ०१ मङ्सिर २०७८ छाया नेपाल नामक संस्थाले रौतहटका विभिन्न कोभिड स्वास्थ्य चौकी तथा बिधालयहरूको लागि स्वास्थ्य सामग्री बितरण गरेको छ । जिल्लामा बढ्दो क्रममा रहेको कोरोना महामारी न्यूनीकरणका लागि प्रयोग हुने विभिन्न…

    पार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महत

    हेटौडा(मकवानपुर),१६ मंसिर । नेपाली कांग्रेसका सहमहामन्बी डा. प्रकाशशरण महतले पार्टीलाई विचार केन्द्रित बनाउदै सामूहिक भावनाले सबैलाई समेटेर अगाडि बढाउनु पर्ने कुरा बताउनुभएको छ । नेपाली काग्रेसको वागमती प्रदेश अधिवेशनलाई हेटौडामा सम्बोधन गर्दै उहाँले सो कुरा…

    काँग्रेस गोरखाको महाधिवेशन प्रतिनिधीमा लोकप्रिय मतका साथ सांसद दवाडी विजयी

    गोरखा, १८ असोज । नेपाली काँग्रेस गोरखा क्षेत्र नं २ को महाधिवेशन प्रतिनिधीमा सांसद प्रकाशचन्द्र दवाडी अत्याधिक मतका साथ विजयी हुनुभएको छ । काँग्रेस गोरखाको शनिबार सम्पन्न क्षेत्रीय अधिवेशनको मतगणनाअनुसार सांसद दवाडीले ४३३ लोकप्रिय मत…

    काँग्रेस गण्डकी प्रदेश सदस्यमा सांसद प्रकाशचन्द्र दवाडीद्धारा उम्मेद्वारी घोषणा

    पोखरा, १६ मंसीर । नेपाली काँग्रेसका सांसद प्रकाशचन्द्र दवाडी प्रदेशसदस्य लड्ने हुनुभएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आज र भोलि हुन लागेको गण्डकी प्रदेशको अधिवेशनमा सांसद दवाडीले प्रदेश सदस्य (खुलातर्फ) उम्मेद्वारी दिन लाग्नुभएको हो…

    प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीको वार्षिक समीक्षा

    नमराज भट्ट धनगढी, २९ भाद्र २०७८ सुदूरपश्चिम प्रदेश, सामाजिक बिकास मन्त्रालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढी कैलालीको वार्षिक समीक्षा शुरु भएको छ । भाद्र २८ र २९ गते दुइ दिन सम्म चल्ने गरि सुदूरपश्चिम प्रदेशको अस्थायी…

    प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीको वार्षिक समीक्षा

    नमराज भट्ट धनगढी, २९ भाद्र २०७८ सुदूरपश्चिम प्रदेश, सामाजिक बिकास मन्त्रालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढी कैलालीको वार्षिक समीक्षा शुरु भएको छ । भाद्र २८ र २९ गते दुइ दिन सम्म चल्ने गरि सुदूरपश्चिम प्रदेशको अस्थायी…

  • ग्लोबल क्याफे धुम्वाराहीमा रैथाने फुड फेस्टिवल सुरु

    काठमाडौ ।हाम्रो खानाको आफ्नै संस्कृति छ, जुन हामीले बिर्सिसकेका छौँ समाजको परिवर्तनसँगै लोप हुन लागेको नेपाली रैथाने खानाको संरक्षण, प्रचारप्रसार र प्रवद्र्धन गर्नु आजको आवश्यकता पनि हो, यहि चरीतार्थलाई सफल पार्नका लागि ग्यास्ट्रोनोमि टुरिजम एशोसियसन…

  • सदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षण

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार भौतिक पूर्वाधारको निरीक्षण गरेका छन् । सुरुमा त्रिपुरेश्वरस्थित राखेप हातामा रहेको प्रशासनिक भवनको निरीक्षण गरेका सदस्य–सचिव घिसिङ त्यसपछि अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेका पूर्वाधारको निरीक्षण…

  • बालबालिकाको सिकाई प्रक्रियामा सूचना संचार तथा प्रविधिको प्रयोग सम्वन्धि तालिम सम्पन्न

    ललितपुर । ६ विद्यालयका १२ जना शिक्षकहरुको लागि ३ दिने बालबालिकाको सिकाई प्रक्रियामा सूचना संचार तथा प्रविधिको प्रयोग सम्वन्धि तालिम सम्पन्न भएको छ। गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा लेले सामुदायिक विकास केन्द्र…